भिओआइपी कल वाइपासका सामान सहित पक्राउ
जानकारी केन्द्र
२०७३, भाद्र, १३
काठमाडौं,
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार शंखरापुर नगरपालिका–१४ साँखु ईन्द्रायणी चोकबाट काठमाडौं असन बस्ने काभ्रे शिसाखानी–५ का ३० वर्षीय विनोद दंगाललाई भिओआइपी कल वाइपासका सामानहरु अवैध रुपमा ओसारपसार गरिरहेको अवस्थामा आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उनले बा.१ ज ७५५६ नम्बरको भाडाको ट्याक्सीमा लुकाइछिपाई लैजाँदै गरेको भिओआइपी कल वाईपासका सामानहरु सिम राख्ने पोर्ट २ थान, टि.पि. लिङकको राउटर १ थान, इन्भर्टर १ थान, क्राउन मार्क लेखेको मनिटर १ थान, माइक्रो स्मार्ट किवोर्ड १ थान, माइक्रो स्मार्ट लेखेको सिपीयु १ थान, व्याट्री १ थान, मोडेम २ थान, पेनड्राईभ १ थान, मोबाईल ३ थान, प्रयोग नभएको एनसेल सिम ३ थान, प्रयोग भएका एनसेल सिम २ थान र नगद १ लाख फेला पारी उनले चलाएको बा.३७ प ७३०५ नम्बरको मोटरसाइकल सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

