• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट
  • ७ घण्टा 

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी
  • ८ घण्टा 

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय
  • ९ घण्टा 

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने
  • १० घण्टा 

अर्थमन्त्रीसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा नाडाको छलफल
  • ११ घण्टा 

वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ
  • १२ घण्टा 

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • १३ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • १३ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

  • ३. हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

  • ४. गोल्छा ग्रुपद्वारा किओच (बाल अस्पताल)लाई रू.पाँच करोड आर्थिक सहयोग

  • ५. नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सी सार्वजनिक,यस्तो छ मूल्य

  • ६. स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा

  • ७. नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन

  • ८. मध्यरातमा भूकम्पकाे धक्का

  • ९. आज सुनको मूल्य स्थिर,कतिमा हुदैछ कारोबार ?

  • १०. २०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

एनजीओको आवरणमा ठगी गर्ने दुईजना पक्राउ

admin २०७३, भाद्र, १६

नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताए अनुशार  एनजीओको आवरणमा ठगी गर्ने बुद्धिष्ट जनाधिकार मंच, नेपाल नामको गैरसरकारी संस्थाका अध्यक्ष काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्ने ५७ वर्षीय सकुन शेरचन्द र संस्थाका महासचिव सप्तरी पाटो गाविस–१ बस्ने ३५ वर्षीय अमरकान्त चौधरीलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा संस्था दर्ता गरी राहत तथा सहयोगका नाममा अमेरिकास्थित “गो फण्ड मि,” मलेशियाको शाक्यमुनि फाउण्डेसन र दुवईको मेकान्नी जस्ता संस्था तथा सयौं मानिसहरुबाट राहतस्वरुप पटक–पटक गरी संस्थाको बैंक खातामा जम्मा भएको ३ करोड १७ लाख ४६ हजार ५ सय १ रुपैंयामध्ये १ करोड ६७ लाख ७८ हजार ५ सय रुपैंया भुकम्प पिडितलाई राहत वितरण गरेको देखाइ ठगी गरेको भन्ने सम्बन्धमा अनुसन्धान तथा कारवाहीको लागि शेरचन्दलाई भदौ ८ गते र चौधरीलाई १० गते व्यूरोले पक्राउ गरीएको  बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

आज कारोबार घट्दा सेयर बजारमा सामान्य गिरावट

इन्धनको बचतका लागि यातायातमा जोर बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

इन्धन आयातमा ५०% भन्सार कर छुट दिने सरकारको निर्णय

नेपाल टेलिकमले अब डाटा सकिएपछि ब्यालेन्स नकाट्ने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.