एनजीओको आवरणमा ठगी गर्ने दुईजना पक्राउ
नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताए अनुशार एनजीओको आवरणमा ठगी गर्ने बुद्धिष्ट जनाधिकार मंच, नेपाल नामको गैरसरकारी संस्थाका अध्यक्ष काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्ने ५७ वर्षीय सकुन शेरचन्द र संस्थाका महासचिव सप्तरी पाटो गाविस–१ बस्ने ३५ वर्षीय अमरकान्त चौधरीलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा संस्था दर्ता गरी राहत तथा सहयोगका नाममा अमेरिकास्थित “गो फण्ड मि,” मलेशियाको शाक्यमुनि फाउण्डेसन र दुवईको मेकान्नी जस्ता संस्था तथा सयौं मानिसहरुबाट राहतस्वरुप पटक–पटक गरी संस्थाको बैंक खातामा जम्मा भएको ३ करोड १७ लाख ४६ हजार ५ सय १ रुपैंयामध्ये १ करोड ६७ लाख ७८ हजार ५ सय रुपैंया भुकम्प पिडितलाई राहत वितरण गरेको देखाइ ठगी गरेको भन्ने सम्बन्धमा अनुसन्धान तथा कारवाहीको लागि शेरचन्दलाई भदौ ८ गते र चौधरीलाई १० गते व्यूरोले पक्राउ गरीएको बताइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

