• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, भदौ ३०, २०८२
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल भदौं ३१ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

सवारी चालक अनुमतिपत्र समयमै उपलब्ध गराउनुपर्नेमा मन्त्री घिसिङको जोड

देशको वर्तमान अवस्थाका सम्बन्धमा नाडाको धारणा

कजारियाको नयाँ शोरूम दमक बेलडाङीमा, भव्य रूपमा उद्घाटन सम्पन्न

जेन-जी आन्दोलनका मृतकहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँट, २० लाखभन्दा बढीको हात रित्तो

टिचिङ अस्पताल पुगेर कुलमानले भेटे घाइते र मृतकका परिवार

श्रीनगर एग्रोटेकको आईपीओमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थप

आजको मौसमः गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • १०. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

सरकारी अस्पतालमा सव गृहको यस्तो हालत भए पछि

काठमान्डाै , भदाै – २०

अस्पताल भन्ने बित्तिकै फोहर  र वातवरण प्रदुषण बाट मुत्त हुनु पर्ने हो । पुर्वाधार हरूको उचित व्यवश्थापन नगरी दिंदा अस्पतालनै फोहर र वातवरण प्रदुषणका स्रोत बन्न पुगेका छन । यस्तै हालत छ पाटन अस्पतालको सव गृहमा । जहाँ स्वस्थ मानिस प्रवेश गर्यो भने पनि बिरमी भएरै मात्र निष्कन्छ वा उसले रोगको संक्रमण लिएर मात्र निस्कन्छ । महिनाैं दिन देखि उचित व्यवश्थापन नपाएर बिग्रिएको फ्रिजमा थन्किएर रहेका बेवारीसे  लास हरू टाढै सम्म डुङ्गडुङ्गति गन्हाउछन । त्यहि सव गृहमा  अस्पतालमा उपचारको क्रममा मृत्यु भएका पोष्टमाटम गर्नु पर्ने सव हरू पनि राख्ने गरिएको छ । उत्त सव गृहमा सव राख्न झिक्न भित्र बाहिर गरिरहनु पर्ने भएको ले अन्य स्वश्थ मान्छेको स्वास्थमा कति सम्म असर पर्ला भन्ने कुनै हेक्का राखिएको छैन ।

अहिले  पनि  पाटन हस्पिटलको सव गृहमा बिग्रिएको फ्रिज भित्र झन्डै ३ महिना देखि  प्लास्टिकले बेरेर रखिएका  अाठ वटा व्यबारिसे  सव हरू छन । त्यस भन्दा अघाडि  त्यही सव गृहमा व्यवारिसे अवश्थमा रहेका  झण्डै ३ वर्ष अघाडी देखिका  सव कुहिएर अस्तिपञ्जर मात्र बाँकि रहेका सवहरू उचित  व्यवस्थापन नगरिकनै यहि हालतमा राखिएको थियो । सम्बन्धित पक्षले त्यता तिर ध्यान नदिए पछि ललितपुर टिकाथलीका समाजसेवी विनय जंग बस्नेतले अाफ्नै व्यत्तिगत पहलमा  लासहरू संकलन गरि पशुपति अार्य घाटमा लगेर सामुहिक दाह संस्कार गरिदिएका थिए । त्यति बेलै सब गृहका व्यवारिसे लास व्यवश्थापन भए पछि अस्पतालको फ्रिज मर्मत गरिने तथा सव गृहलाइ व्यवश्थित गरिने अस्पताल व्यवश्थापनको भनाइ भए पनि अहिले सम्म पनि पाटन अस्पतालको सव गृहको अवश्था भने सुध्रिएको   छैन ।

बेवाह्रिसे सवहरूको व्यवश्थापन गर्नु पर्ने जिम्वेवारी नगरपालिका कार्यलयको भए पनि जिल्ला प्रशाशन , प्रहरी र अस्पताल व्यवश्थापन विच उचित समन्वय हुन नसक्दा लामो समय सम्म अस्पतालहरूमै बेवाह्रिसे सवहरू अव्यवश्थित रूपमा रहने गरेको पाइएको छ ।  बेवाह्रिसे सवहरूको अाफ्नै खर्चमा दाहसंस्कार गर्दै अाएका विनय जंग बस्नेत भन्छन ” समाज सेवा मेरो धर्म हो समाजमा सकारात्मक परिवर्तन गर्न जुनसुकै काम गर्न तयार छु इच्छा भएर मात्र नहुने रहेछ बेवाह्रिसे सवको दाह संस्कार गर्ने सन्दर्भमै हेर्नुहुन्छ भने धेरैनै कानुनी, व्यवाहारीक समस्याहरू झेल्नु पर्छ समस्या नै समस्या छ छोड्दिउन त भन्यो भने राष्ट्र प्रति, समाज प्रति  एउटा  सामान्य नगरिकले पुरा  गर्नु पर्ने दायित्वले झस्काउछ सबैका अाँखा ठुल ठुला कुरा र सबैले गरेकै तिर मात्र जान्छन यता तिर कसैको ध्यान गएको देखिदैन अहिले यत्तिकै छोडिदियो भने भोलिको अवश्था के होला  समस्याकै बावजुद पनि यो काम लाइ जारी राखेको छु अब भने केहि भावना मिल्ने नजिकका साथीहरू सँग मिलेर ”एक्सन फर सोसियल चेञ्ज ” नामक संश्था खोलेर संस्थागत रूपमानै साथिहरको सहयोगमा काम गर्ने तयारीमा छु । ”   यसै सन्दर्भमा  पाटन अस्पतालमै भेटिएका बक्सिङ्ग खेलाडि म्याक्स  बस्नेतले जानकारी केन्द्र संग कुराकानि गर्ने क्रमामा  यसो भने ” सम्बन्धित पक्षको अाफ्नो जिम्वेवारी   बोध हुननसक्दा र जिम्वेवारी बाट पन्छिने प्रवृतिले यस्ता समस्या अाउने गरेका छन यस्ता समस्या विभिन्न क्षेत्रमा देख्न सकिन्छ समयमानै क्षणिक सामधान नभएर दिर्घकालिन सोच राखेर सम्बन्धित पक्षले ध्यान दिन नसके  क्षणिक लाभको संकुचित भावनाले दिर्घकालिन असर पर्न सक्छ जसको पुर्ति गर्न लामो समय खर्चनु पर्ने सम्भावना देखिएकोले समयमानै ध्यान दिनु उचित होला ”

 

 

 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दशैंका लागि आजदेखि सुकिला नोट वितरण
    दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा आज छलफल
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल भदौं ३१ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सवारी चालक अनुमतिपत्र समयमै उपलब्ध गराउनुपर्नेमा मन्त्री घिसिङको जोड

    देशको वर्तमान अवस्थाका सम्बन्धमा नाडाको धारणा

    कजारियाको नयाँ शोरूम दमक बेलडाङीमा, भव्य रूपमा उद्घाटन सम्पन्न

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल भदौं ३१ गते मंगलवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल
    • सवारी चालक अनुमतिपत्र समयमै उपलब्ध गराउनुपर्नेमा मन्त्री घिसिङको जोड
    • देशको वर्तमान अवस्थाका सम्बन्धमा नाडाको धारणा
    • कजारियाको नयाँ शोरूम दमक बेलडाङीमा, भव्य रूपमा उद्घाटन सम्पन्न
    • जेन-जी आन्दोलनका मृतकहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.