• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • ६ घण्टा 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • ६ घण्टा 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • ८ घण्टा 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • ९ घण्टा 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १२ घण्टा 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १३ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १३ घण्टा 

२०८३ साउन १ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १ दिन 

लोकप्रिय समाचार

  • १. देशभर मनसुनी वायुको प्रभाव : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

  • २. संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा

  • ३. साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

  • ४. घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट

  • ६. नेपाली ज्वाँइ बलिउड अभिनेता गोबिन्दाका दुई फिल्म चाँडै आउँदै

  • ७. पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

  • ८. पर्सामा चट्याङ पर्दा सात जना घाइते

  • ९. फ्रान्स र स्पेनबिच ३९ औं प्रतिस्पर्धा हुदैँ, स्पेनले १८ खेल जित्दा फ्रान्स १३ मा सीमित

  • १०. ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्

आन्तरिक समस्या बाहिरी शक्तिहरु समक्ष पेश गर्दा आफ्नै देशको बेइज्जती -नेता नेपाल

admin २०७३, भाद्र, २२

रोशन पोखरेल

रौतहट, भदौ २२ – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मुलुकको आन्तरिक बिषयलाई छिमेकी राष्ट्र वा बाहिरी शक्ति समक्ष सुनाउँदा देशको बेइज्जती भइरहेको बताउनुभएको छ । उहाँले आन्तरिक विषयलाई बाहिर सुनाउने काम तुरुन्त बन्द गरी सहमति कायम गर्न तर्फ वर्तमान सरकार अघि बढ्नु पर्ने बताउनुभएको छ । मुलुक भित्र सिर्जना भएका अधिकारका कुरा लगायत विभिन्न आन्तरिक समस्यालाई बाहिरी शक्तिहरु समक्ष पेश गर्दा आफ्नै देशको बेइज्जती भइरहेकोले चिन्ता लागेको भन्दै उहाँले उक्त कार्यहरु तत्काल बन्द गरी दलहरु बिच एकता कायम गर्न सरकार क्रियाशिल भएर अगाडी बढ्नु पर्ने बताउनुभएको हो । वरिष्ठ नेता नेपालले देश विकासका लागी राजनीतिक दलका प्रतिनिधि पार्टीगत स्तर भन्दा माथि उठेर एक जुट हुनु पर्ने जोड दिनुभयो । विकास निर्माणका लागि सबै राजनीतिक दल बिच सहकार्य हुन जरुरी रहेको भन्दै नेता नेपालले राजनीतिक भागबण्डाले गर्दा नै देश विकास हुन नसकेको आरोप लगाउनुभयो । जनस्तर सम्म पुग्नु पर्ने विकासका पूर्वाधारहरु अझै अधुरो रहेको, सडक र यातायातमा अझै पनि नेपाल पछाडी रहेकोले जीवनस्तर सँग जोडिएका पूर्वाधार विकासका लागि सबैसँग सहकार्य आवश्यक रहेको नेता नेपालले स्पष्ट पार्नुभयो । बुधबार जापान सरकारको ९७ लाख र जनश्रमदान बाट जुटाइएको झण्डै २४ लाख रुपैयाँ गरी कुल एक करोड एक्काइस लाखको लागतमा निर्माण भएको सामुदायिक भवनको नेता नेपाल र जापानी राजदूत मासासी ओगावाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । नेता नेपालले छिमेकीहरुको सहयोगले नेपालका विभिन्न आयोजनाहरु सम्पन्न भएको स्मरण गर्दै आगामी दिनमा पनि जापानको सहयोगको रौतहटका बासिन्दाले अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा नेता नेपालले चिनिया राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमण स्थगन भएको खबर दुःखद भएको उहाँले बताउनुभयो । भ्रमणका बारेमा आधिकारिक जानकारी आफूलाई नभएको तर भ्रमण रद्दहुन नदिन सरकारले यथोचित पहल गर्नु पर्ने उहाँले बताउनुभयो । कार्यक्रममा जापानी राजदूत मासासी ओगावाले नेपाल जापान सम्बन्ध निकै पुरानो भएको र रौतहटलाई सहयोग गर्न पाउदा खुसी लागको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

ताजा

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.