अाफ्नो पेशामा खुशी छन मनोज
जानकारी केन्द्र
२०७३, भाद्र, २५
भारतको सिमान्त जिल्ला बाट अाएर ललितपुर, जावलाखेल, एकान्तकुनाको अल्का अस्पताल अघाडि विगत २५ वर्ष अघाडी देखि ‘मनोज हेयर ड्रसर’ नामक सैलुन संचालन गर्दै अाएका मनोज ठाकुर अाफ्नो पेशामा गर्व गर्छन । दैनिक २० देखि २५ जना सम्म ग्राहकहरू अाउने उनको सैलुन मा २ जना स्टाफ पनि छन । यहि पेशा गरेर उनले ५ जना परिवारको खर्च चलाउदै अाएका छन । उनका एक छोरी र दुइ छोरा छन । छोरी १२ मा पढ्दैछन भने एउटा छोरा ९ र अर्का ११ कक्षामा पढ्दै छन ।
जन्म भुमि इन्डिया भए पनि कर्म भुमि नेपाल बनाउन पाएकोमा गर्व गर्ने मनोज छोरा छोरीको जन्म नेपालमै भए पनी कानूनी कुराहरू मिलाउन नसक्दा छोरा छोरी पढाउन समस्या हुदै अाएको बताउछन ।माथि सम्म पंउच हुनेहरूले जे पनि गरे अरे भन्ने सुनियो तर नेपालमै जन्मिएका मेरा छोरा छोरी नेपालमै पढाउन पनि धेरै समस्या झेल्नु पर्यो । तर नेपालको यति लामो बसाइमा धेरैनैइष्टमित्र ,अाफन्त बनाउन पाएकोमा उनि खुशी भएको बताउछन । मनोज अाफ्नो कमाइमा पनि सन्तुष्ट छन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

