• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ चैत २०८२, आइतबार
२२ चैत २०८२, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ६ घण्टा 

बार अनुसार शुभ काम र किनबेच : कुन दिन के गर्दा मिल्छ लाभ र सफलता ?
  • ६ घण्टा 

नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन
  • २० घण्टा 

२०८२ चैत २३ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २० घण्टा 

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै
  • २१ घण्टा 

फोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता
  • २२ घण्टा 

डिजेल र पेट्रोल गाडीलाई विद्युतिय बनाउने सरकारको तयारी
  • २२ घण्टा 

सरकारद्वारा सातामा दुई दिन बिदा दिने निर्णय
  • २३ घण्टा 

अबदेखि सरकारी कार्यालयहरु बिहान ९ बजेदेखि साझँ ५ बजेसम्म सञ्चालन हुने
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय

  • २. २०८२ चैत २३ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

  • ५. गोल्छा ग्रुपद्वारा किओच (बाल अस्पताल)लाई रू.पाँच करोड आर्थिक सहयोग

  • ६. नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सी सार्वजनिक,यस्तो छ मूल्य

  • ७. घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ८. स्मार्ट फिचरसहित उच्च गुणस्तरको रेडमी बड्स ८ लाइट नेपालमा

  • ९. नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन

  • १०. मध्यरातमा भूकम्पकाे धक्का

बाढीका कारण बस फस्दा पूर्व पश्चीम राजमार्ग अवरुद्ध

admin २०७३, भाद्र, २७

रोशन पोखरेल, राैतहट

वर्षा पछि आएको बाढीका कारण पूर्व पश्चीम राजमार्ग को बाग्मती पौराई सडकखण्डमा यातायात अवरुद्ध भएको छ । राजमार्ग अन्र्तगत रौतहटको चन्द्रनिगाहपुर बागमती सडक खण्डको पौराइ जंगलमा रहेको दुइवटा लच्कामा बाढी आउदा गए राति देखि नै सवारी साधन रोकिएका छन । लच्कामा पानीको बहाव उच्च भए पछि सो क्षेत्रमा यातायातका साधन बन्द गरिएको हो । बाढी का कारण पश्चीम बाट पुर्व तर्फ जादै गरेको यात्रुबाहक बस फस्दा यात्रुहरु समेत जोखिममा परेका छन । लच्कामा फसेको एक बसका यात्रुहरुलाई निकाल्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पानीमा बसको आधि भाग डुबे पछि बसका यात्रुहरुले हातले इसारा गरेर उद्धारका आग्रह गरीरहेका छन । चन्द्रनिगाहपुर देखि पुर्वमा रहेको पहिलो लच्कामै बढी आएकाले बस फसेको दोश्रो लच्कामा उद्धार टोली पुग्न समस्या परि रहेको छ । उद्धार टोली यात्रु सहितको बस फसेको ठाउमा पुग्ने प्रयास भइ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नविन कृष्ण भण्डारीले बताए । ३० जना भन्दा बढी यात्रुहरु रहेको सो बसको सिटमा उभिएर उद्धारका लागी यात्रुहरुले हातले इसारा गरि रहेका छन । बाढीले राजमार्ग बन्द हुदा पाच सय भन्दा बढी गाडीहरु रोकिएको छन । जंगल भएका कारण संचार संम्पर्क नभएकाले हजारौ यात्रुहरु थप समस्यामा छन । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर बाट प्रहरी निरीक्षक बिरेन्द्र पासवानको टोली बस फसेको ठाउमा पुगेपनि उद्धार सामाग्री नहुदा उद्धारमा ढिलाइ भइरहेको छ । अझै पनि पानी परीहेकाले राजमार्गमा बाढी घटेको छैन । रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले उद्धार सामाग्री सहित टोली पठाएको जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?
देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

ताजा

यस्तो छ आजको मौसम पुर्वानुमान

बार अनुसार शुभ काम र किनबेच : कुन दिन के गर्दा मिल्छ लाभ र सफलता ?

नेपालमा जिली ईएक्स ५ ईभीको मूल्यमा परिमार्जन

२०८२ चैत २३ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.