• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

स्मार्ट जीवनका नयाँ साथी : साओमी ट्याग र रेड्मी हेडफोन नियो सार्वजनिक
  • २० घण्टा 

ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
  • २० घण्टा 

गर्मी र उकुसमुकुसबाट राहत : ब्ल्याकंडेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस
  • २२ घण्टा 

वीरगन्ज नाकाबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो
  • २३ घण्टा 

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
  • १ दिन 

आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस
  • १ दिन 

२४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन
  • १ दिन 

आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव
  • १ दिन 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यस्तो छ आजको मौसम पुर्वानुमान

  • २. २४ घण्टामा ट्राफिक कारबाही : १ हजार ८ सय ४१ चालक कारबाहीमा, चार लाख ७९ हजार राजस्व सङ्कलन

  • ३. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ४. काठमाडौंका यी स्थानमा आज पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. सार्वजनिक बसमा अब ‘लगेज ट्याग’ अनिवार्य लागु हुने

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. आगामी आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब वृद्धि गर्न समितिको सिफारिस

  • १०. सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने

यस्तो छ, बजारमा अाउदै गरेको नयाँ हास्य टेलिसेरियल “पुर्पुरो”

admin २०७३, भाद्र, ३०

अब  फरक शैलि र विषय वस्तुमा अाधारित नयाँ हास्य टेली सिरियल ” पुर्पुरो ”  बजारमा अाउने भएको छ । कुशलव केसी र सुरेश थापा को निर्देशन रहेको ” पुर्पुरो “का निर्माता रवि केसी  रहेका  छन । यस हास्य  टेलिसिरियलमा चर्चित कलाकारहरू कुशलव केसी ‘मितज्यू’ ,सुरेश थापा ‘दर्शने’ , अनिता दंगाल ,लक्ष्मण ढुङ्गाना , नेत्र रावत , अशोक श्रेष्ठ, प्रिती केसी, कबिता पैजा श्री कुमार गाैतम   लगायतका कलाकारहरूको भुमिका रहने पुर्पुरोमा गित तथा संगित भने खोजि प्रतिभाको बाट संगित क्षेत्रमा प्रवेश गरेका चर्चित गायक सिडी विजय  अधिकारीको रहेको छ । क्यामरमा प्रेम थापा रहेको हास्य टेलिसिरियल ” पुर्पुरो ” निकै नै चर्चित बन्ने अनुमान गरिएको छ ।

हास्य टेलिसिरियल पुर्पुरो  पोखराको फेवा टेलिभिजन लगायत मध्यमाञ्चलका अन्य टेलिभिजन बाट प्रसारण हुने तथा युट्युवमा यम के च्यानल मार्फत संसार भर हेर्न सकिने बताइएको छ

 

‘पुर्पुरो’ कस्तो प्रकारको हास्य  टेलि सिरियल हो ? भन्ने  प्रष्नमा लाइ प्रष्ट पार्दै   ‘पुर्पुरो’का  निर्देशक द्वय  कुशलव केसी  र सुरेश थापा ले भने ”  समाजका यथार्थ परक विषय वस्तुलाइ व्यङ्गयात्मक रूपमा प्रस्तुत गरिएको  पुर्पुरोमा दर्शकहरूको चाहाना अनुरूप जबर्जस्त नभएर कलात्मक रूपमा मनोरञ्जन प्रदान गरिएको ले ‘पुर्पुरो’ लाइ दर्शकहरूले निकै नै रूचाउनेमा म विश्वस्त छु । काम गर्ने क्रममा केहि कमजोरी  भयो भने पनि दर्शकहरू कै चाहाना अनुरूप सुधार गर्दै  पुर्पुरो लाइ दर्शकको मन जित्न सफल हास्य टेलिसिरियलको निर्माण गर्नु नै मेरो प्रमुख जिम्वेवारी भएकोले यसको लागि म अहोरात्र खटिरहेको छु यो भन्दा बढि नै मेहनत गरेर पनि दर्शकहरूले भरपुर मनोरजञ्जनका साथै समाज परिवर्तनमा सकारात्मक सन्देश सम्प्रेषण गर्ने माध्यम बनाउन हाम्रो टिमले जस्ता सुकै समस्याहरूको सामधान गर्दै एक जुट भएर लागि पर्छाै । अहिले दर्शकको चाहाना अनुरूप नै भनेर धेरै प्रकारका हास्य सामाग्रीहरू प्रस्तुत गरिए पनि दर्शकहरूको वास्तविक भावना समेटर मनोरञ्जन दिन नसकिएको महशुस भएर नै पुर्पुरो ले दर्शकले चाहेको र खोजेको नै मनोरञ्जन प्रदान गर्ने तर्फ हाम्रो विषेश ध्यान गएको छ ।

 

कलाकारिता क्षेत्रलाइ काठमान्डाैमा मात्र केन्द्रित गरेर विकास गर्न सकिन्छ भन्ने भ्रमलाइ हटाएर बाहिर बाट पनि उत्कृष्ट कला प्रस्तुत गर्न सकिन्छ भन्ने मान्यता स्थपना गर्नका लागि पनि पोखरा तथा मध्य पश्चिममा केन्द्रित भएर कला क्षेत्रलाइ अझ बढि उचाइमा पुर्याउने  मुल मर्म भएको  निर्देशक द्वय  कुशलव केसी  र सुरेश थापा  बताएका छन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
मिस नेपाल २०२६ का लागि आवेदन खुला
रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात

ताजा

स्मार्ट जीवनका नयाँ साथी : साओमी ट्याग र रेड्मी हेडफोन नियो सार्वजनिक

ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह

गर्मी र उकुसमुकुसबाट राहत : ब्ल्याकंडेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस

वीरगन्ज नाकाबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.