एउटै ढुङ्गाले चार जनाको मृत्यु
जानकारी केन्द्र
२०७३, आश्विन, ४
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार बुङ्गादोभान–४ रिहलाङ बस्ने गंगाधर रोक्काको घरमाथिबाट सोमबार ठुलो ढुङ्गा खस्न गई घर पूर्णरुपमा क्षति हुनुको साथै घरमा च्यापिन गई ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा गंगाधरकी श्रीमती ३८ वर्षीया भिमकुमारी रोक्का, छोरीहरु १४ वर्षीया ईन्द्रकुमारी रोक्का तथा ९ वर्षीया मायादेबी रोक्का र छोरा १२ वर्षीय ईन्द्रजित रोक्का रहेका छन् ।
प्रहरी टोली खटी गई उद्धार एवं आवश्यक अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

