देशभर मतदान जारीः बिहान ११ बजेसम्म १९ लाख १३ हजारभन्दा खस्यो मत
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
काठमाडौँ । देशभर भइरहेको मतदान प्रक्रियामा मतदानको सहभागिता उत्साहजनक देखिएको छ । निवाचन आयोगका अनुसार आज बिहान ११ बजे सम्म देशभर १९ लाख १३ हजारभन्दा बढी मत खसेको छ ।
मतदान केन्द्रहरुमा बिहानैदेखि मतदाताको बाक्लो उपस्थिति देखिएको छ । धेरै स्थानमा मतदाताहरु लामबद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।
निवाचन आयोगले मतदान प्रक्रिया प्रक्रिया शान्तिपुर्ण रुपमा अघि बढिरहेको जानकारी दिएको छ र सबै मतदान निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गरेको छ ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

