सुनसरी–१ : हर्क साम्पाङ सुरुवातमै पछि परे, रास्वपा उम्मेदवार तामाङको अग्रता
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
काठमाडौं । सुनसरी–१ को मतगणना सुरु भएको छ। यो क्षेत्रमा रास्वपाकी उम्मेदवार सरिन तामाङले सुरुवाती अग्रता बनाएकी छिन् । उनले १४२ मत ल्याउँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पछि परेका छन् ।
हर्कले ४९ मत ल्याएका छन् । यस्तै, तेस्रोमा कांग्रेसका सुरेन्द्र गोले छन् ।
उनले ४० मत ल्याएका छन् । राप्रपाका उद्धव श्रेष्ठ ३४ मत सहित चौथो स्थानमा छन् भने नेकपाका मनोज भट्टराईलाई जम्मा १२ मत प्राप्त भएको छ ।
सम्बन्धित समाचार
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
यस्तो छ आजको मौसम पुर्वानुमान
एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि ‘प्रि–ओन्ड ईभी’ कर्जा सुरु
करदाता प्रोत्साहन उपहार कार्यक्रम साउन २१ देखि लागु, पीएसपीलाई एप अपडेट गर्न राष्ट्र बैंकको निर्देशन
सुन-चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल’ सुरु हुँदै
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

