Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २२
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज (शुक्रबार) प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रहरीले प्रसाईंलाई चुनावको मुखमा पक्राउ गरेको थियो । निर्वाचन विथोल्नेगरि अभिव्यक्ति दिएपछि प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

Top Changing Nepal

युट्युब सट्स