Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

शेखर कोइराला लाइ पछि पार्दै मोरङ क्षेत्र नम्बर ६ मा रुविना आचार्य विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
शेखर कोइराला लाइ पछि पार्दै  मोरङ क्षेत्र नम्बर ६ मा रुविना आचार्य विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममामोरङ क्षेत्र नम्बर ६ मा  राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा उम्मेदवार रुविना आचार्य  ५५,५१३  मतका साथ विजयी भएकी छन् ।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस  पार्टीका उम्मेदवार डा. शेखर कोइरालाले १११७१  मत प्राप्त गरेका छन भने ८,३१७ मत सहित तेस्रो स्थानमा नेकपा एमालेका  विनोदप्रसाद ढकाल  रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स