Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

गुल्मी-२ मा रास्वपाका उम्मेदवार गोविन्द पन्थी विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
गुल्मी-२ मा रास्वपाका उम्मेदवार गोविन्द पन्थी विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार गोविन्द पन्थी १६,९६७  मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले पार्टीका उम्मेदवार गोकर्णराज विष्‍ट १६,४०६ मत प्राप्त गरेका छन् भने १४,४३४  मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका भुवनप्रसाद श्रेष्ठ रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स