Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

तनहुँ -१ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
तनहुँ -१ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार स्वर्णिम वाग्ले ३८,०४० मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेस पार्टीका उम्मेदवार गोविन्द भट्टराई  १६,२३१  मत प्राप्त गरेका छन् भने ५,८३० मत सहित तेस्रो स्थानमा नेकपा एमालेकी भगवती न्यौपाने रहेकी छन्।

Top Changing Nepal

युट्युब सट्स