Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

म्याग्दी-१ मा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी,यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
म्याग्दी-१ मा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी,यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा म्याग्दी क्षेत्र नम्बर १ मा स्वतन्त्र प्रतिनिधि सभा उम्मेदवार महावीर पुन २२,८५० मतका साथ विजयी भएका छन्।

उनका निकटम प्रतिद्धन्दी  नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ (राजन) ७,९१९ मत प्राप्त गरेका छन् भने ६,६७६ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका कर्णबहादुर भण्डारी रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स