• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, पुष ०९, २०८२
बुधबार, पुष ०९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ८. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

केन्द्रीय अनुसन्धान व्यूरोलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान

काठमाडौँ, १९ असोज
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार  Animal Welfare Institute, USA ले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोलाई सन् २०१६ को Clark R. Bavin Wildlife Law Enforcement Award बाट सम्मान गरेको छ ।
सन् २०१० देखि नेपालमा चोरी शिकार बिरुद्ध बिभिन्न अपरेशनहरु सञ्चालन गरी गैंडामा शुन्य चोरी शिकार बर्षहरु मनाउन उल्लेखनीय योगदान पु-याउनुका साथै त्यसको निरन्तरता र अन्य वन्यजन्तुको चोरी शिकार नियन्त्रणमा उल्लेखनिय योगदानको कदर स्वरुप यो सम्मान प्रदान गरिएको हो ।
संयुक्त राज्य अमेरिकाको United States Fish and Wildlife Services को Division of Law Enforcement मा विशिष्ठ काम गरी महत्वपूर्ण योगदान पु-याउनु भएका Clark R. Bavin को सम्मानमा यो Award को स्थापना गरी प्रत्येक ३/३ बर्षको अवधिमा विश्व भरीका Wildlife Law Enforcement मा काम गर्ने व्यक्ति तथा संस्थाहरुलाई प्रदान गरिदै आएको छ । प्रत्येक ३/३ बर्षमा हुने Convention on International Trade in Endangered Species of Wild Fauna and Flora (CITES ) को Conference of the Parties (COP)  मा उक्त पुरस्कार वितरण गर्दै आएको छ । यस बर्षको Award  वितरण October 3, 2016 मा South Africa को Johannesburg मा गरिएको छ ।
यो Award  सन् १९९७ बाट वितरण गर्न सुरु गरिएको हो र हालसम्म ५५ जना ब्यक्ति तथा संस्थाहरुले प्राप्त गरिसकेका छन् । सबैभन्दा बढी केन्याले ८ पटक, India र USA ले ७/७ पटक पाएका छन् भने चीनले ४ पटक र थाइल्याण्डले ३ पटक पाइसकेका छन् । नेपालमा रहेका वन्यजन्तु अपराध बिरुद्द काम गर्ने निकायहरुमध्ये यो Award केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले प्रथम पटक प्राप्त गरेको हो ।
३० राष्ट्रका १ सय वटा Wildlife Conservation को क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्थाहरुको संयुक्त कार्य संजाल, Species Survival Network (SSN) ले यो Award  को व्यवस्थापन तथा हस्तान्तरण कार्यक्रमको आयोजना गर्दछ ।
उक्त कार्यक्रममा केन्द्रीय अनुसन्धान व्यूरोका निर्देशक प्रहरी नायव महानिरीक्षक नवराज सिलवालले पुरस्कार स्वीकार गर्दै भन्नुभयो “यो पुरस्कारले केन्द्रीय अनुसन्धान व्यूरोलाई अझ उत्कृष्ट ढंगले काम गर्न प्रोत्साहित गरेको छ । यो सम्मान नेपाल प्रहरी र नेपाली जनताप्रतिको सम्मान हो । म विश्वभरिका एजेन्सीहरुलाई मिलेर सहकार्यका साथ काम गर्न र बढ्दै गरेको संगठित अपराधलाई रोक्न आव्हान गर्दछु । उहाँले नेपाल प्रहरीलाई यो पुरस्कारका लागि सिफारिस गर्ने समिति र सम्बद्ध संघ–संस्थालाई धन्यवाद दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो
    सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट
    देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    • रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन
    • २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.