पाँचथर र ताप्लेजुंगमा बाढीले निर्माणाधीन पुलमा क्षति
जानकारी केन्द्र
२०८२, चैत्र, ११
काठमाडौँ । यागंबरक गाँउपालिका २ को मेवाखोलामा निर्माणाधीन पुल बाढीका कारण फेरि क्षतिग्रस्त भएको छ । खोलाको सतह गाशिरो बन्दा पुलका टेका र संरचनामा असर पुगेको हो । करिब ९० प्रतिशत काम सकिएको अवस्थामा पुल भत्किँदा निर्माण कार्य प्रभावित भएको छ ।
यसैबिच ताप्लेजुंगको नेरुवा खोलामा बनिरहेको पुल पनि बाढीले क्षति पुर्याएको छ । दुवै पुल खन्तिम चरणमा पुगेका बेला भत्किएपछि स्थानीय बासिन्दाको आवतजावतमा समस्या थपिएको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

