लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन
जानकारी केन्द्र
२०८२, चैत्र, १३
काठमाडौँ । रसुवाको हिमाली क्षेत्र लाटाङतर्फ उडेको मुस्ताङ एयरको एक हेलिकप्टरसँग हवाई सम्पर्क टुटेको खबर आएको छ । नेपाल नागरिक उड्डयन पा्रधिकरणका अनुसार दिँउसो करिब १ः३० बजेदेखि उक्त हेलिकप्टरसँग सम्पर्क हुन सकेको छैन।
अधिकारिहरुका अनुसार हेलिकप्टरको अवस्थाबारे स्पष्ट जानकारी आउन बाँकी छ र खोजी तथा उद्धार प्रयासको तयारी भइरहेको जनाइएको छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

