छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
जानकारी केन्द्र
२०८३, बैशाख, ८
काठमाडौँ । लामो समयदेखि प्रतीक्षामा रहेका स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी महत्वपुर्ण प्रगति छपाइ प्रक्रिया सम्पन्न भएका लाइसेन्सहरु सम्बन्धित यातायात कार्यालयहरुमा पठाउन सुरु गरेको जनाएको छ ।
विभागद्धारा जारी सूचनाअनुसार अहिले छपाइ भइसकेका लाइसेन्सहरु तीव्र गतिमा विभिन्न कार्यलयहरुमा वितरण भइसकेको छ । यससँगै सेवाग्राहीहरुले अब आफ्नै सम्बन्धित कार्यालमा पुगेर लाइसेन्स प्राप्त गर्न सक्नेछन् ।
विभागले स्पष्ट पारेको छ कि चालकहरुले आफूले ट्रायल उतीर्ण गरेको वा नवीकरणका लागि आवेदन दिएको सोही कार्यालयबाट लाइसेन्स लिनुपर्नेछ । लामो समयदेखि लाइसेन्स नपाएर पर्खिरहेका सेवाग्राहीहरुका लागि यो सूचना राहतको विषय बनेको छ ।
सम्बन्धित समाचार
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

