चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण
जानकारी केन्द्र
२०८३, असार, १
काठमाडौं। चीनले सोमबार आठ उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ। चीनले ८ उपग्रह बोकेको लिजियान-१ वाई १४ वाहक रकेट प्रक्षेपण गरेको हो।
सो रकेटले उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पायलट क्षेत्रबाट बिहान ११ः४४ बजे ९बेइजिङ समय०मा उडान भरेको हो । उपग्रहहरूलाई योजनाबद्ध कक्षामा सफलतापूर्वक स्थापित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन ।
सम्बन्धित समाचार
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


