धुर्मुस-सुन्तलीको फिल्म देखाउन १६ वटा जिल्लालाई पत्रिपत्र
जानकारी केन्द्र
२०७३, कार्तिक, २१
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको चलचित्र प्रदर्शन गर्न गराउन जिल्ला विकास समितिहरुलाई परिपत्र गरेको छ ।
फाउन्डेसनद्वारा निर्मित सो चलचित्र ‘प्रचम नेपाली बालमैत्री चलचित्र’ भएको दाबी गर्दै मन्त्रालयले प्रदर्शनका लागि आवश्यक व्यवस्था मिलाइदिन १६ वटा जिल्लालाई पत्रिपत्र गरेको छ ।
मन्त्रालयले हाल ललितपुर, काभ्रे, सिन्धुपाल्चेक, रामेछाप, दोलखा, नुवाकोट महोत्तरी लगायतका जिल्लालाई पत्रिपत्र गरेको छ ।
फाउन्डेसनको सो चलचित्रमार्फत बालमैत्री स्थानीय शासनको प्रवर्द्धन तथा विस्तार हुने जनाउँदै जिल्ला विकास समितिहरुलाई फिल्म प्रदर्शको आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
राजधानीबाट
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

