हजार र पाँच सयको नोटलाई बजारमा चलाउन पूर्णरुपमा रोक
जानकारी केन्द्र
२०७३, कार्तिक, २४
भारतले जाली नोटको कारोबारलाई निरुत्साहित गर्नका लागि मंगलबार राति १२ बजेबाट हजार र पाँच सयको नोटलाई बजारमा चलाउन पूर्णरुपमा रोक लगाउने निर्णय गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् । प्रधानमन्त्री मोदीका अनुसार सर्वसाधारणले नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा हजार र पाँचसयका नोट बैंक वा हुलाक कार्यालयमा गएर साटिसक्नुपर्ने छ ।
मोदीले सम्बोधनका क्रममा कालोधनसाग लड्नका लागि पनि यस्तो व्यवस्था गर्नुपरेको बताएका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

