साइप्रस पठाउने भनी रकम ठगी गर्ने पक्राउ
जानकारी केन्द्र
२०७३, कार्तिक, २७
साइप्रस रोजगारीमा पठाउने भनी ठगी गर्ने अमर सुमीत्रा कन्सल्टेन्सी गंगवुका संचालक म्याग्दी भकिल्मी–२ का ४० वर्षीय अमर बहादुर बि.क.लाई बुधबार बनस्थलीबाट महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बताए अनुशार बि.क.ले ओखलढुङ्गाका उत्तम कुमार श्रेष्ठ, धादिङका कृष्ण ढकाल, रुकुमका चन्द्रे भुपाल पुन, बल बहादुर वली र उपेन्द्र के.सी.लाई कन्सल्टेन्सीबाट साइप्रसमा पठाउने ४ लाख ४५ हजार रुपैयाँ लिई विदेश नपठाई सम्पर्क विहीन भएका थिए ।
बि.क.पक्राउ गरे पश्चात राजेशराज मैनाली, पिताम्बर श्रेष्ठ, खयन्द्र श्रेष्ठ, संजय श्रेष्ठ, सन्दीप थापा, नवराज श्रेष्ठ र मोहन बहादुर श्रेष्ठसँग समेत साइप्रस पठाउने भनी ७ लाख रुपैयाँ लिएको बुझिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

