अनुराधाले दिइन संसदमा सरकारलाइ कडा जवाफ, हेर्नुहोस भिडियो सहित
जानकारी केन्द्र
२०७३, कार्तिक, ३०
नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापा मगरले सरकारकाे १०० दिनमा गरेका काम नेपाली जनताको पक्षमा नभएको भन्दै यसरी सरकारको ध्यानाकर्षण गराएकी छन । उनले भारतीय लम्पसारबाद,भूकम्पपीडित राहत नपाएको, तथा राज्यकोषको दुरूपयोग गरेको लगायत विषयमा बोलेकी थिइन ।
हेर्नुहोस भिडियो सहित
[su_youtube url=”https://youtu.be/9ebl49Q9fDo” width=”920″ height=”940″]
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

