नेपाली फुटबल टिम अाज फाइनल खेल्दै, यसरी हेर्नुहोस लाइभ
जानकारी केन्द्र
२०७३, कार्तिक, ३०
नेपाली समयअनुसार बेलुकी सवा ५ बजे मलेसियाको कुचिङस्थित सारावक रंगशालामा नेपाली फुटबल टिमले मकाउ सँग पहिलो एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि फाइनलमा भिड्दै छ । नेपालले मकाउलाइ सहजै जित्ने अनुमान गरिएको छ । यदि नेपाले यो उपाधि जितेमा नेपालको अन्तराष्ट्रिय उपाधिमा ह्यट्रिक हुनेछ । नेपालले बङ्घबन्धु कपसँगै साग फुटबलको उपाधि जितेको थियो
नेपाली टोलीका स्ट्राइकर बिमल घर्ती मगरले फेसबुकमा मंगलबार हुने मकाउसँग तीन करोड नेपाली खेल्ने र नतिजा आफूहरुको पक्षमा आउने आशा रहेको उल्लेख गरेका छन्।
लाइभ भिडियो यहाँ बाट हेर्न सकिन्छ ।
[su_youtube url=”https://youtu.be/plHraWHGp0E” width=”920″ height=”940″]
सम्बन्धित समाचार
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

