• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने
  • ७ घण्टा 

बसको ठक्करबाट एक पैदलयात्रीको निधन
  • ८ घण्टा 

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक
  • ९ घण्टा 

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान
  • १० घण्टा 

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह
  • १२ घण्टा 

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • १३ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • १४ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ जेठ ०६ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

  • ५. डोङफेङद्वारा नयाँ शेयर खरिदमार्फत प्रिमियम ईभी ब्रान्ड भोयामाथिको नियन्त्रण थप मजबुत

  • ६. आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

  • ७. ट्राफिक कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

  • ८. मिस नेपाल २०२६ का लागि आवेदन खुला

  • ९. कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

  • १०. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

३ वर्षको अबधिमा नवलपरासिमा मात्रै ८८ जनाले ज्यान गुमाउन बाध्य

admin २०७३, मंसिर, ६

रबिन्द्र यादव/ कावासोती नवलपरासी

नवलपरासिमा ३ बर्षको अबधिमा विदेशि भुमिमा ८८ जनाको ज्यान गएको एक तथ्याङकले देखाएको छ ।विकासोन्मुख देश हाम्रो नेपालमा रोजगारिको अबस्था नभएकाले युवाहरु विदेशि भुमिमा जान बाध्य भएका छन । कतिपय युवाहरु शिक्षाबाट बञ्चित नभए पनि शिक्षा अनुसारको रोजगार नपाउदा विदेशिन बाध्य भएका हुन ।त्यसै गरि विकट ठाउका मानिसमा जनचेतनाको अभावले गर्दा पनि बढि मात्रामा विदेशिने गरेको सरोकारहरुलाहरुको भनाइ छ । नेपालबाट मेडिकल गरेर पास भएर बैदेशिक रोजगारमा पुगेका ४० बर्ष भन्दा कम उमेरका युवाको विदेशि भुमिमा बढि मात्रामा ज्यान गएको सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्र कावासोतिका परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो ।त्यसै गरि न्युन आर्थिक अबस्था भएका व्यतिmहरु आफनो आर्थिक अबस्था सुधार गरि परिवारलाई खुसियालि दिन भन्दै सुनौलो सपना बोकि बिदेशि भुमिमा जाने गर्छन कतिपयले त सपना पुरा पनि गर्छन कतिपयको भने अलिकति खुसि पनि लुटिएको विभिन्न उदाहरणहरु हाम्रै समाजमा रहेका छन । त्यस्तै ३ महिनाको अबधिमा मात्रै नवलपरासीबाट १४ जनाले विदेशी भुमीमा ज्यान गुमाएका छन् । दाउन्ने पुर्वका ७ र दाउन्ने पश्चिमका ७ गरी १४ जनाको मृत्यु भएको हो । जसमध्ये साउदीमा ज्यान गुमाउनेको सङ्ख्या अधिक रहेको छ । ८ जनाले साउदी अरबको भुमीमा ज्यान गुमाएका छन् । पछिल्लो समय ज्यान गुमाउने सवै ४० वर्ष मुनीका युवा रहेका छन् । केहीको विदेश पुगेको एक हप्तामा नै ज्यान गएको छ । विदेशमा ज्यान गुमाएका मध्ये ८ वटा शव नेपाल आईपुगेको छ भने ६ वटा अझै प्रक्रियामा नै रहेको जनाइएको छ । साउदीमा ज्यान गुमाएका नवलपरासी तम्सरीया ५ का खुईत प्रसाद महत्तोको शब ल्याउन कठिनाई भैरहेको छ । तर अब १ हत्तामा शब नेपाल आईपुग्ने जानकारी पिएनसीसी मार्फत सुचना केन्दले पाएको परियोजना संयोजक सितुराम सोतीले जानकारि दिनुभयो । त्यस्तै राकाचुली १ का वीरबहादुर सुनारको शव ल्याउन पनि कठिनाई परिरहेको जनाइएको छ । उनी साउदीको आवामा रहेको मताम अल मरासीम रेष्टुरेण्टमा हेल्परको काम गर्दथे ।सुनार परिवारले शव ल्याउन सहयोग गरिदिन कावासोतीमा रहेको सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रमा पनि निवेदन दिएको परामर्श दाता लम्सालले बताउनुभयो । जिल्लामा परियोजना सञ्चालन भएदेखी (सन् २०१४ जुन देखी) हालसम्म ८८ जनाको मृत्यु भएको र शव नेपाल ल्याईदिन सहयोगका लागी आग्रह सहितका निवेदन परेको जनाइएको छ । केन्द्रले सकेसम्म स्वदेशमा नै रोजगारी गर्न र वैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना र सिप सिकेर मात्रै विदेश जान आग्रह समेत गरेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
आजको मौसम : पहाडमा बदली, तराईमा तातो लहरको प्रभाव

ताजा

कजारिया रमेश टायल्स र मिस नेपालको नयाँ ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक, विजेताले डिभाजसँग डिनर गर्ने अवसर पाउने

बसको ठक्करबाट एक पैदलयात्रीको निधन

प्रिमियर डिस्टिलरी लिमिटेडको नयाँ ब्राण्ड ‘एट पिक्स्’ सार्वजनिक

भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.