Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, श्रावण, १७
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी छिन् । द प्लाजा पुल्चोक ललितपुरमा साँझ आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्डको ताज पहिरिएकी हुन ।

मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भएकी छिन । सधै झै यो प्रतियोगिता द हिडन ट्रेज़रले मिस नेपालको आयोजना गरेको हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स