अविनासले सार्वजनिक गरे “मायाको सागर”
काठमान्डाैं,
गायक अविनाश ठकुरीको पहिलो एकल गिति एल्वम “मायाको सागर” भृकुटिमण्डप स्थित पर्यटन बोर्डमा लोकार्पण कार्यक्रमको अायोजना गरि सार्वजनिक गरिएको छ । सो एल्वममा मैले तिमिलाइ हेरे…., देख्दै राम्रो…,भन्दै नभनि….,गुलेलि ताकाैं कि ……, माया गर्न नजान्ने म….., किन तिमिले…..बोलका गितहरू समिटिएको छ । गायक अविनाश ठकुरीको एकल स्वर रहेको “मायाको सागर” एल्वमा संगितकारहरू लक्ष्मण शेष, मनोज चाैंलागाइ , नरहरी प्रेमि मधुसुधन घिमिरेले संगित दिनु भएको छ भने उत्त एल्वमा शब्द रचना गर्ने गितकारहरू अनुप बराल , रामशरण थपलिया, करूणा बम्जन चन्द्रलाल तामाङ्ग हुनुहुन्छ ।
गायक अविनाश ठकुरिको गित लोकर्पण समाहोरमा बाेल्दै समारोहका बिषेश अतिथि लक्ष्मण शेषले पहिलो एल्वम नै निकै नै राम्रो भएकोले गायक अविनाश ठकुरी अागामि ५ बर्षमा उत्कृष्ट गायक बन्न सफल हुने अपेक्षा गरेको बताउनु भयो भने प्रमुख अतिथि सुरेश अधिकारिले नेपालमा विश्वका अन्य मुलुकका श्रष्टाहरू संग तुलना गर्ने हो भने निकै राम्रा श्रष्टाहरू भएको तर नेपालमा भाैतिक सम्पति जस्तै श्रष्टाका बाैद्दिक सम्मपतिको सुरक्षा गर्ने निति लागु हुन नसक्दा श्रष्टाहरूलाइ कलकारितामा लागेर जिविकोपार्जन गर्न समस्या गने गरेको बताउनु भयो ।बाैद्दिक सम्मपति शुरक्षाको लागि अाफुहरू लागि परेर करोडाै रोयल्टि उठाउने माध्यम भए पनि सो रकम उठाउनका लागि नै अावश्यक प्रबन्ध मिलाउन पैसा जुटाउन नसक्दा समस्या परिरहेको बताउनु भयो । यस्तै श्रुति संगित विधालयका संचालाक तथा संगितकार नरहरी प्रेमिले गायक अविनाश ठकुरीले अाफ्नो ७ वर्षको कलिलो छोरा गुमाउनु पर्दाको पिडा लाइ भुल्न नसकि तिनै ७ वर्षिय छोरा प्रति समर्पित गर्दै यो एल्वम निकाल्न सफल हुनु भएकोमा गायक अविनाश ठकुरी लाइ बधाइ दिनुका साथै अागामि दिनमा पनि सहकार्य गर्ने तथा स्रष्टाहरूलाइ अाफ्नो प्रतिभा बाहिर ल्याउन सक्दो सहयोग गरिरहने बताउनु भयो ।
कार्यक्रममा संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष ,संगीतकार संघका महासचिव महेश खड्का ,गायक एबम संगीतकार नरहरि प्रेमी ,संगीतकार एबम एरेन्जर मनोज चौलागाईं ,चल्चित्र निर्देशक रामकाजी घिमिरे लगायत सङितकारहरु ,रचनाकारहरु लगायत बिभिन्न क्षेत्रका प्रतिष्ठित व्यत्तित्वहरूको उपस्थिती रहेको थियो
सम्बन्धित समाचार
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार

