सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०८३, श्रावण, ३१
काठमाडौं। आज नेपाली बजारमा सुनचाँदी दुबैको मुल्य बढेको छ।
जसअनुसार सुनको मूल्य तोलामा तीन हजार ६०० रुपैयाँ तथा चाँदीमा प्रति तोलामा ५० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको तीन लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ जबकी गत शुक्रबार प्रतितोला तीन लाख एक हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
उता, चाँदीको मूल्यमा पनि बृद्दी भएर आज तोलाको चार हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ भने गत शुक्रबार चाँदी प्रतितोला चार हजार ६६० रुपैयाँ मात्रै थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलरमा कारोबार हुदाँ चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार जारी छ।
सम्बन्धित समाचार
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

