• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, साउन १६, २०८२
बिहीबार, साउन १६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु

दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

पुटिनको सुरक्षामा स्तोरन्नती, ड्रोन लिएर हिडन थाले अंगरक्षक

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव जारी

२०८२ साउन १५ गते बिहिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’ ईभी, व्यावसायिक र स्कुलका लागि नयाँ विकल्प

दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

लोकप्रिय समाचार

  • १. २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ४. २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

  • ६. २०८२ साउन १४ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. झुलाघाट भन्सारको राजस्व सङ्कलनमा गिरावट, लक्ष्यको ७१.६५ प्रतिशत मात्र प्राप्त

  • ८. एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीहरूलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

  • ९. बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद

  • १०. नाइमा नेपाल मोबिलिटी एक्स्पोमा टोयोटाको बिशेष अफर !

नवलपरासीको हुलासी सडक संगै विभिन्न सडकहरु कालेपत्रे हुने : सांसद खनाल

परासी ११ मंसिर ।

लामो समय देखि धुलोप्रदुषण र बाटोको समस्या झेल्दै आएका नवलपरासीका जनताहरु, अब हुने बाटोको विस्तार तथा कालोपत्रेले खुशी भएका छन् । जिल्लाको भौतिक पुर्वाधारको विकास गर्ने क्रममा जिल्लाका हुलासी, नहरबाटो तथा भित्री सडकहरु विस्तार एवं कालोपत्रे हुने भएपछि स्थायिन जनताहरु खुशी भएका हुन् ।

नेपाली कांग्रेसका नेता नवलपरासी क्षेत्र नं. ५ का सांसद एवं संसदीय दलका सदस्य विक्रम खनालले विकासको क्रमम पहिलो प्राथमिकता सडक सञ्जाललाई दिएको बताउनु भयो । सांसद खनालका अनुसार जिल्लाको मुख्य नाका महेशपुरदेखि पुर्वपश्चि राजमर्गमा जोडिने गरि वाईपास रोड, महेसपुरदेखि पञ्चनगरबाटोको निर्माण काम भैरहेको बताउनु भयो । करिब १२ करोडमा ठेक्का भएको सो बाईपास सडक कालोपत्रे हुने अवस्था समेत पुगी सकेको सांस्सद खनालले बतउनु भयो ।

त्यस्तै परासी सदरमुकाम देखि जमुनियाको नारायणचोकमा निस्किने १४ किलोमिटरको हुलासी बाटोपनि २५ करोडको स्टिमेटमा टेण्डर भई यसैबर्ष काम थालिने सांसद खनालले बताउनु भयो । उहाँका अनुसार अर्काे चिसापानी, मझौनी हुदै महेसपुर निस्किने भित्री सडकको पनि १५ करोडको स्टिमेट भईसकेको छ भने भुजहवा, सेमरी, दाउन्ने निस्किेन गरि १८ किलोमिटरको सडक ३ करोडको स्टिमेटमा टेण्डर भई निर्माण काम यसैवर्ष शुरु हुने बताउनु भयो ।

त्यस्तै अर्काे पुरानो हुलासी एवं नेपाली नहरको बाटो पुर्व त्रिवेणीधाम देखि पश्चिम सनई रुपन्देहिको सिमानामा जोडने बाटोको पनि विस्तारका लागि सरकारले ३२ करोडको रुपिया विनियोजन भई सकेको र पहिलो चरणमा ५ करोड रुपिया निकासा समेत भईसकेको नेता खनालले बताउनु भयो । भित्री सडक खण्ड मध्ये अर्काे महेसपुर, सुगौली, पिपरहिया हुदै राजमार्गमा जोडने १५ किलोमिटरको सडकका लागि ३.५ करोडक बजेट बिनियोजन भईसकेको छ भने अर्काे पंचनगर, जहदा, ज्यामिरेभार, दाउन्नेदेवी, रुपौलिया निस्किने २८ किलोमिटरको भित्री सडकका लागि २८ करोड रुपिया विजियोजन भई कामको प्रारम्भका लागि ५ करोडको पहिलो किस्ता निकास समेत भईसकेको छ ।

त्यस्तैै गेरमा, गेरमी हुदै क्षेत्र नं. ५ को क्षेत्रिय बाटोमा जोडिने सडक पनि विस्तार हुने लिस्टमा परिसकेको छ भने अर्काे हरपुरबाट पिपरहवा, मुडेरा हुदै सिस्वाको रिङ्गरोड जाडिने छ भने अर्काे पाल्ही, गाविस सडकलाई नेपाली नहरमा जोडिन काम समेत थालिएको बताइएको छ ।

जिल्लामा विस्तार एवं कालेपत्रे हुने ११ वटा सडकहरु मध्ये ६ वटा सडकको टेण्डर भईसकेको छ भने बाकी सडकहरुको टेण्डर प्रकृयामा रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा विस्तार हुने सबै सडको टेण्डर प्रकृया सकि निर्माण काम यसैवर्ष शुरु हुने बताएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मधेश प्रदेशमा ९१ लाख बढीको सामानसहित ४२ सवारीसाधन बरामद
    जुम्लाका किसानलाई काँचो स्याउ टिप्न प्रतिबन्ध
    सिन्धुलीको गोलाञ्जोरमा एकै परिवारका १६ जना सम्पर्कविहीन

    लोकप्रिय

    २०८२ साल साउन ०९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साउन १० गते शनिवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साउन १२ गते सोमवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साउन १३ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सशस्त्र प्रहरीद्वारा पशुपालन फर्ममा छापा, १ करोड ५८ लाखको अबैध समान बरामद

    ताजा

    घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?

    एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु

    दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • घट्यो सुनचाँदीको मूल्य , कतिमा हुँदैछ कारोबार ?
    • एनसेलको बिज सधैं अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरु
    • दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
    • पुटिनको सुरक्षामा स्तोरन्नती, ड्रोन लिएर हिडन थाले अंगरक्षक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.