Jankari Kendra
२७ भाद्र २०८३, शनिबार
Worldlink

ललितपुर र काभ्रेमा मृत अवस्थामा फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, मंसिर, १३
ललितपुर र काभ्रेमा मृत अवस्थामा फेला
 नेपाल प्रहरीले बाएअनुशार  काभ्रेको  दाप्चा कासीखण्ड नगरपालिका–१२ क्षेत्रबाज बजार बस्ने बिधुत प्राधिकरण बनेपामा कार्यरत अस्थायी मिटर रिडर ६१ बर्षीय पुर्णलाल श्रेष्ठ आइतबार पुरानो गाऊ स्थित बाटोमा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी ललितपुरको  मनिखेल–६ सोलियुम सामुदायिक बनको नजिक रहेको पानी ट्याङकीको छेउमा आइतबार नाम,थर,वतन खुल्न नसकेका पुरुष व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
Top Changing Nepal

युट्युब सट्स