अमेरिकी डलरसहित पक्राउ
जानकारी केन्द्र
२०७३, मंसिर, १४
काठमाडौँ,
नेपाल प्रहरीले जनाए अनुशार टर्किस एयरको उडानद्वारा स्तानबुल हुँदै ईजराईल जान लागेका राहदानी नम्बर २२९६६२१२ बाहक ईजरायली नागरिक ६३ वर्षीय अभिडान निसिमलाई पाइण्टको खल्तीमा लुकाई छिपाई लैजान लागेको ९ हजार ८ सय २४ अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आवश्यक कारबाहीको लागि बरामद डलर सहित राजश्व कार्यालय हरिहर भवन पठाइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

