फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
जानकारी केन्द्र
२०८३, भाद्र, ३०
पेरिस । फ्रान्स सरकारले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नयाँ कानूनी प्रस्ताव अघि बढाएको छ ।
राष्ट्रपति इमानुएल म्याक्रोनले सरकारले संशोधित मस्यौदा युरोपेली आयोगलाई जानकारी गराइसकेकोे बताएका छन् । यसअघि ल्याइएको कानुनलाई संवैधानिक परिषदले अभिव्यक्ति स्ततन्त्रतामा आवश्यकताभन्दा बढी हस्तक्षेप भएको भन्दै खारेज गरको थियो ।
बालबालिका तथा किशोरकिशोरीमा सामाजिक सञ्जालको नकारात्मक प्रभाव कम गर्न नयाँ व्यवस्था ल्याउन लागिएको म्याक्रोनले बताएका छन् । आफ्नो कार्यकाल सकिनुअघि नै प्रतिबन्ध लागू गर्ने उनको लक्ष्य रहेको छ ।
उनले युरोपेली संंघका अन्य देशलाई पनि बालबालिकालाई सामाजिक सञ्जालबाट सुरक्षित राख्न समान व्यवस्था अपनाउन आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

