एक्सपेङको ‘सेलिब्रेसन अपग्रेड’, १२ लाखसम्मको विशेष छुट
काठमाडौँ । यस चाडपर्वको अवसरमा एक्सपेङले ग्राहकहरूका लागि १२ लाखसम्मका विशेष छुट सहित सेलिब्रेसन अपग्रेड ल्याएको छ। कम्पनीका अनुसार,प्रिमियम विद्युतीय मोबिलिटीको अनुभवलाई थप सहज र आकर्षक बनाउन यो अफरमा विभिन्न विशेष सुविधाहरू समावेश छन्।
ग्राहकहरूले आफ्नै घरबाट एक्सपेङ जी ६ को टेस्ट ड्राइभ लिन सक्नेछन् भने यस सुविधामार्फत घरमै बसेर एक्सपेङ जी ६ को प्रविधि, आराम र विद्युतीय ड्राइभिङ अनुभव लिन सकिने जनाइएको छ।
यस विशेष अफरअन्तर्गत ६.६ किलोवाट होम चार्जर, १ वर्षको बीमा र १ आर्थिक वर्षको रोड ट्याक्स उपलब्ध हुनेछ, जसले एक्सपेङ जी ६ को ग्राहक अनुभवलाई थप सहज बनाउने बताइएको छ।
कम्पनीका अनुसार,चाडपर्वको उत्सवसँगै आफ्नो ड्राइभिङ अनुभवलाई पनि अपग्रेड गर्न चाहने ग्राहकका लागि एक्सपेङ जी ६ ले स्मार्ट र प्रिमियम विद्युतीय मोबिलिटीको नयाँ अनुभव प्रदान गर्दछ।
सम्बन्धित समाचार
पोखरामा सिएफमोटोको नयाँ ३एस आउटलेट उद्घाटन, बिक्रीसँगै सेवा र स्पेयर पार्ट्स सुविधा
शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्मको अवसर
भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा
माइडियाको दसैँ विशेष योजना – रु. ३७,७०० सम्म क्यासब्याक र आकर्षक उपहार
इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
“एक्सपेरीयन्स लाइफ विथ सिजी : भरोसा नेपालीको, उत्सव दशैं, तिहारको” सिजी स्मार्ट घरायसी उपकरण द्वारा दशैं-तिहार लक्षित महायोजना सार्वजनिक
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

