जेसिस को लागू अौषध विरुद्धको अभियान
रविन्द्र यादव, परासी, १७ मंसिर ।
संयुक्त जेसिज सप्ताह २०१६ अन्तर्गत सत्पाह व्यापी कार्यक्रमको आज छंैठो दिन लागु औषधक न्युनिकरण विषय अन्तरकृया कार्यक्रम गरिएकोे छ । नवलपरासीको सिमावर्ति क्षेत्र रमपुरवा गाविस स्थित महसपुर नाकामा सम्बन्धित निकाय र स्थानिययुवाहरु बिच सो अन्तकृया कार्यक्रम गरि सम्पन्नगरिएको हो ।पछिल्लो समयदेखि जिल्लामा बढदो लागुऔषधको प्रयोग तथा युवाहरुको बढि संलग्नताले जिल्लामा ठुलै किसिमको विकृति फैलिएदै गएको छ । लागु औषध न्युनिकरण गर्न एवं बढदो विकृत हटाउन विभिन्न ठाउँमा होर्डिङ्ग बोर्ड लगाउने, विभिन्न जनचेतनामुलक कार्यक्रमगर्ने र सम्बन्धित नियकले सिमा क्षेत्रमा निगारनी बढाउन कार्यक्रममा वक्ताहरुले धारणा व्यक्त गरेका थिए । रामग्रम जेसिज, रामग्राम महिला जेसीज, सुनवल जेसिज, रामनगर जेसिजको संयुक्त आयोजनामा भएको लागु औषधन्युनिकरण अन्तरकृया कार्यक्रममा युथ जेनेरेशन लागु औषधको बढि सिकारभैरहेको कारण पत्ता लगाउन जरुरी रहेको वक्ताहरुले साझा धारणा राखेका थिए ।रामग्राम महिला जेसिजको अध्यक्ष प्रभा ज्ञवालीको अध्यक्षतमा भएको कार्यक्रम कार्यक्रम प्रमुख अतिथि तथा रमपुरवा गाविस सचिव पारसनाथ बर्मा, रामग्राम जेसिज अध्यक्ष सुरज पाण्डे, सुनवल जेसिज लेखनाथ गौतम, रामनगर जेसीज अध्यक्ष बलराम चापागाई, पुर्व रामग्राम जेसिज अध्यक्ष, शिव कुमार खडका, श्रीधर बस्याल, रामग्राम जेसिज महासचिव अनिल शर्मा, रामगं्राम महिला जेसिज महासचिव रम्भादेवी कुँवर, परासीपत्रका प्रंकाशक हरि शर्मा, नागरिक समाजका अध्यक्ष सम्भु उपाध्याय लगायतले जिल्लामा बढदो लागु औषधदुव्र्यसनीको मुख्य कारण पत्ता लगाई यसको न्युनकिरणमा हामी सबै एकजुट भई लाग्न पर्ने धारणा राख्नु भएका थिए
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

