Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

डा. केसीले अनशन तोड्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, मंसिर, १९
डा. केसीले अनशन तोड्ने

सरकार र अनसनरत डा. गोविन्द केसीबीच १२ बुँदे सम्झौता भएको छ । शुक्रबारदेखि नै पटक पटक सहमतिको प्रयास गरिएको भएपनि शनिबार राती ११ बजे दुई पक्षबीच सम्झौता भएको हो । सम्झौता अनुसार केसीले आईतबार विहान ९ बजे अनसन तोड्ने सहमति भएको छ ।   सहमति अनुसार अब चिकित्सा शिक्षा ऐन लागू नभई नयाँ मेडिकल कलेजले बिस्तारित वा कुनै पनि हिसाबले नयाँ कार्यक्रम र सम्बन्धन पाउने छैनन् । पोष्टग्राजुयट तहको पढाई क्रमश निःशुल्क हुनेछ । सहमतिलाई मन्त्रीपरिषद्ले पास गर्नेछ ।

Top Changing Nepal

युट्युब सट्स