• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, पुष ०९, २०८२
बुधबार, पुष ०९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ८. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

राैतहट दुर्गा मा.वि. का विधार्थी शैनिक तालीम लिदै

रौतहट चन्द्रनिगाहपुर स्थित दुर्गा माध्यमीक विधालयको कक्षा १० मा अध्ययनरत जनार्जन पोखरेल हिजो आज बिहान सबेरै उठछन् l नियमित सरसफाई पश्चात उनलाई स्कुलको चौरमा कति बेला पुग्ने भन्ने हतारो हुन्छ l जनार्जन एक प्रतिनिधि पात्र मात्र हुन् l उनी जस्ता अन्य भाई बहिनीहरु हरेक बिहान ६: ३० बजे विधालयको चौरमा भेला भइसकेका हुन्छन् l त्यसपछि उनीहरु शारीरिक तालिम अन्तर्गत व्यायाम, मास पिटी, तेक्वादो लगायतमा अभ्यास गर्छन् l देशमा विपद र राष्ट्रिय संकट परेको बेला युवाहरुलाई परिचालन गर्ने उदेश्य अनुरुप नेपाल सेना मार्फत नेपाल सरकारले रौतहटको दुर्गा माध्यमीक विध्यालयको कक्षा ८,९ र १० मा अध्ययनरत ६० जना विधार्थी भाई बहिनीहरुलाई राष्ट्रिय सेवा दलले तालिम दिइरहेको छ l गत साउन महिना देखी उनीहरुलाई तालिम दिइरहेको छ l राष्ट्रिय सेवा दलले दिएको तालिममा उनीहरु हरेक दिन बिहान अढाई घण्टा अभ्यस्त रहन्छन l उनीहरु हाल मास पिटी, खाली हात ड्रिल, खुकुरी ड्रिल लगायतका तालिम लिइरहेका छन् l राष्ट्रिय सेवा दलले तालिम दिने जुनियर डिभिजन अन्तर्गत यो ४३ औ ब्याच हो l तालिम हाल नेपालको ६८ ओटा जिल्लामा भइरहेको छ l करिब १०० दिन अवधि सम्म दिने एनसीसीको तालिममा ७९ दिन जिल्लामा र २१ दिन जिल्ला बाहिर हुन्छ l उक्त तालिम सकिय पछि उनीहरुलाई वार्षिक सामुहिक क्याम्पमा तेक्वान्दो, मास पिटी, खुकुरी ड्रिल, फिल्ड क्राफ्ट, नक्सा हेर्ने, घोड चडी, पौडी, रक क्लाइम्वीङ, एरोविक्स जस्ता आधारभूत सैन्य तालिम दिइने छ l त्यस्तै नेतृत्व विकास, ट्राफिक सचेतना, खानेपानी तथा सरसफाइ, प्राथमिक स्वास्थ्य उपचार, विपद व्यवस्थापन, दिक्षान्त कवाज लगायत सिकाइने एनसीसी समन्वयन केन्द्रले जनाएको छ l राष्ट्रमा ठूलो विपद परेको बेला वा राष्ट्र संकटमा परेको अवस्थामा युवाहरुलाई अनुशासीत एवंम् मर्यादित ढंगले परिचालन गर्नु तालिमको मुख्य उदेश्य हो l तालिममा सहभागी छात्र जनार्जन तालिमले नेतृत्व क्षमताको विकास भइरहेको बताउँछन् l उनी भन्छन् ‘ पहिले ठूला मान्छेको अगाडी गएर बोल्न डराउथे तर हाल आफ्नो कुरा खुलस्त राख्न सक्ने आत्मविश्वास आएको छ l भविष्यमा देशका लागी केही गर्न सक्छु भन्ने आँट आएको छ l तालिमको सुरुवाती दिनमा असहज भए पनि हाल अझ राम्रो गर्न सक्ने प्रेरणा जागेको छ l

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो
    सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट
    देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    • रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन
    • २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.