• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, कार्तिक २९, २०८२
शुक्रबार, कार्तिक २९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ : सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

२०८२ साल कार्तिक २९ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली

डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो

तोलामा ५ सय घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?

फोटोन ग्लोबल कन्फरेन्समा एमएडब्लु वृद्धिले जित्यो ‘पायोनियर इन न्यू एनर्जी प्रोमोशन’ अवार्ड

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान (सूचनासहित)

गरिमा विकास बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

  • ३. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ४. जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

  • ५. २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. यूरो एनक्याप टेस्टमा आयन भीलाई फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त

  • ७. नक्कली बिलबिजक बनाएर ठगी, सचेत रहन प्रहरीको आग्रह

  • ८. अब एक पटकका लागि नाम, जन्ममिति लगायतका व्यक्तिगत घटना विवरण सच्चाउने बाटो खुल्यो

  • ९. एमएडब्लू वृद्धिद्वारा सुर्खेतमा नयाँ फोटोन शोरुमको उद्घाटन

  • १०. वीरगञ्ज नाका हुँदै तीन महिनामा दुई खर्ब १८ अर्बको सामान आयात

जब नवलपरासीमा राष्ट्रिय झण्डा फहराई मोहम्मद जन्मज्यन्ति मनाएपछि ।

रबिन्द्र यादव / नवलपरासी, २७ मंसिर । नवलपरासीका मुस्लिम समुदायले राष्ट्रिय झण्डा फहराउदै १४४५ आंै मोहम्मद जन्मज्यन्ति मनाएका छन् । जिल्लाको विभिन्न क्षेत्रका मदरसाहरुबाट आएका र्यालीहरु सदरमुकाम परासीमा एकठ्ठा भई आफनो ईस्लामि झण्डा सहित नेपालको झण्डा पनि बोकी एक वृहद र्याली निकालेका थिए । नेपाल प्रतिको माया देखाउदै मुस्लिम समुदायहरु आफनो ईस्लामिक झण्डा संगै नेपालको झण्डा पनि र्यालीमा फहराएका थिए ।

सन् ५७१ को अर्थात आरबी पात्रो रबीउल औवल महिनाको १२ तारिखका दिन मुस्लिम समुदायका धर्म गुरु पैगम्बर मोहम्मद साहबको साउदी अरबको मक्का शरिफमा जन्म भएको थियो । ईस्लाम धर्मका संस्थापक धर्मगुरु पैगम्बर मोहम्मद साहबको जन्मको खुशीमा आज आरबीको १२ रबिउलऔवल तारिखमा विश्वभरिकै मुस्लिम समुदायहरु विभिन्न कार्यक्रम गरि मोहम्मद जन्मज्यन्ति मनाउने गरेका छन् । तन्जिमुल ओल्मा युनियन, हुसैनी युवा क्लब, ईस्लामिया मदरसा संघ, जिल्ला मदरसा समन्वय समिति र पिछडा वर्ग महासंघ नवलपरासीको संयुक्त अगुवाईमा विभिन्न मदरसा, मस्जिद र ईस्लामिक संगठनहरु सदरमुकाम परासीमा एक विशाल ¥याली निकाली भव्यताका साथ मोहम्मद जन्म ज्यन्ति मनाएका तन्जिमुल ओल्मा युनियनका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मियाँले बताए । मुस्लिम समुदायले, परासी हाट बजारबाट शुरु गरेको एक विशाल र्याली, ईमीलीटोल, बुद्धचोक, लोकतान्त्रिक चोक, दुर्गाटोल हुदै पुनः हाट बजार स्थित कोणसभामा परिणत भएको थियो । आज सोमबार विहान प्रत्येक मदरसाहरुद्धारा विभिन्न नारा, प्लेकार्ड र राष्ट्रिय झण्डा सहित निकालिएका र्यालीहरु आ–आफनो गाउँमा परिक्रमा गरि दिउसाँ परासी बजारमा जुटेका थिए । विभिन्न ठाउँबाट परासी जुटेका र्यालीहरु एक बिशाल र्यालीको रुपमा परिणत गरि विभिन्न ईस्लामि सन्देश दिदै परासी बजारको परिक्रमा गरिएकोे ईस्लामिया मदरसा संघ नवलपरासीका अध्यक्ष बुद्धन अलिले जानकारी दिए ।

आज मोहम्मद जन्म ज्यन्तिका दिन सबै मुस्लिम समुदायहरुले मोहम्मद साहबको जन्मको खुशीमा वृहद र्याली निकाल्ने, नमाज, कुरान पढने, दानपुनः गर्ने शुभकामना आदान प्रदान गर्ने, र फातिहाँ मिलाद समेत गर्ने गरेका धर्मावलम्बी हाजी तैयब अलीले बताए । वर्षको एक पटक मात्र मनाउने यो मोहम्मद जन्मज्यन्ति मुस्लिम समुदायको महानपर्व मध्ये हो । सदियाेंदेखि नेपालमा मनाईदै आइएको यस दिनमा नेपाल सरकारले कुनै प्रकारको विदा तथा केहि सुविधाहरु नदिएको मुस्लिम समुदायहरुले गुनसो गरे ।र्याली पश्चात कोणसभामा मौलाना सैयद गुलाम हुसैन मियाँ, हाजी तैयब अलि, हाजी अलाउद्दिन अंसारी, हाजी ईसहाक मियाँ, मौलाना मोहम अलि निजामी, मौलाना उमर अलि निजामी, समाजसेवी हैदर अलि मोमिन, बुद्ध अलि, अमिरुल्लाह मियाँ, अमजद अलि अंसारी, कासिद अलि, हाजी ताहिर अलि र विस्मिल्लाह मियाँ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली
    नेपाली सेनामा विभिन्न पदका लागि दरखास्त आह्वान (सूचनासहित)
    आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

    लोकप्रिय

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    जिली इएक्स ५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो : सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय पुरस्कार बटुल्दै

    २०८२ साल कार्तिक २५ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ : सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज

    २०८२ साल कार्तिक २९ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली

    डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • विर्तामोडमा सार्वजनिक भयो ‘लक्जरी’, ‘स्टाइल’ र ‘टेक’ ले ‘पर्फेक्ट’ बनेको दिपल एस ०५ : सुरु भयो विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज
    • २०८२ साल कार्तिक २९ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली
    • डेडिकेटेड र ट्रङ्क लाइन प्रयोगबापत २५ नयाँ उद्योगले बुझाए पहिलो किस्ता, ३५ उद्योगबाट २३ करोड ८७ लाख उठ्यो
    • तोलामा ५ सय घट्यो सुनको मूल्य ,कतिमा हुँदैछ कारोबार?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.