फेसबुक मार्फत ठगी गर्ने लाइ प्रहरीले यसरी समात्यो
काठमाडौं, २६ मंसिर
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार सामाजिक संजाल फेसबुक मार्फत ठगी गर्ने कार्यमा संलग्न २ जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर उपमहानगरपालिका सुन्धारा बस्ने अनिलनाथ बोकी श्रेष्ठ र काठमाडौं बनस्थली मार्ग बस्ने अनिता महर्जन रहेका छन् । श्रेष्ठ काठमाडौं ठमेल र महर्जन बनस्थलीबाट पक्राउ परेका हुन् ।
उनीहरुले समाजिक संजाल फेसबुक मार्फत अपरिचित व्यक्तिहरुलाई साथी बनाई आवश्यकता अनुसार सहयोग गर्न तत्पर रहेको भ्रमपूर्ण आश्वासन दिई प्रलोभनमा पारी मित्रता स्वरूप बहुमुल्य वस्तु उपहार पठाइदिएको भनी फोटो समेत सामाजिक संजालमा प्रेषित गरी सो सामाग्री प्राप्त गर्नका लागि सेवा शुल्क वापतको रकम आफ्नो बैंक खातामा जम्मा गर्न फोन मार्फत एवं अन्य ब्यक्तिहरू समेत उपस्थित गराई पटक पटक आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



