• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

एसईईको नतिजा आजै सार्वजनिक हुने
  • ७ घण्टा 

रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता
  • ७ घण्टा 

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण
  • ८ घण्टा 

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल
  • १० घण्टा 

आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु
  • ११ घण्टा 

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने वृद्धि : कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

पोखरामा जेसीबीको पश्चिम बजार विस्तार, १२ युनिट हस्तान्तरण
  • १३ घण्टा 

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा
  • १४ घण्टा 

लोकप्रिय समाचार

  • १. विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा

  • २. वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

  • ३. ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

  • ४. आजदेखि सुदन किराती श्रम संस्कृति पार्टीका वरिष्ठ नेता

  • ५. दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल

  • ६. टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. बढ्दो तापक्रमलाई लक्षित गर्दै माइडियाको आधुनिक फ्यान नेपाली बजारमा

  • ९. नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव

  • १०. देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

इसिमोड वेस्ट माउन्टेन फिल्म अवाड ‘अ सङ फर बारपाक’लाई

admin २०७३, मंसिर, २९

काठमाडौं, २८ मंसिर । कमलरी प्रथामाथि बनाइएको ‘उर्मिला माई मेमोरी इज माई पावर’ लाई प्रथम स्थान दिलाउँदै पाँच दिनदेखि जारी अन्तर्रा्ष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल राजधानीमा सोमबार सकिएको छ ।

कार्यक्रममा उपस्थित निर्देशक सुसन ग्लुथले प्राप्त रकमको केही हिस्सा समाज सेवामा लगाउने घोषणा गरेकि छन् ।
अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत नै निर्देशक केसाङ छेतेनले फिल्म ‘ट्ेरम्बलिङ माउन्टेन’ मार्फत दोस्रो स्थान हासिल गरे । उनको फिल्ममा भूकम्पले विश्वभर र्पुयाएको असर र त्यसबाट सिर्जित सकारात्मक सोचहरूलाई निकै मिहिन ढंगले पेस गरिएको थियो ।

२०७२ को विनाशकारी भूकम्पको केन्द्रबिन्दु भएपछि गोरखाको बारपाक एकाएक चर्चामा आयो । हुन त प्राकृतिक सौन्दर्य र रमणीय बस्तीका कारण उक्त ठाउँ भूकम्पअघि पनि पर्यटनप्रेमीमाझ लोकप्रिय नै थियो । तर, देशभर ठूलो क्षति र्पुयाएको ७.८ रेक्टर स्केलको भूकम्पपश्चात् बारपाक धेरैका लागि चासोको विषय बन्यो । त्यही भूकम्पको केन्द्रबिन्दु, बारपाकबारे बनेको ‘अ सङ फर बारपाक’ फिल्मले भने यसपालिको इसिमोड वेस्ट माउन्टेन फिल्म अवार्ड जित्यो ।

भूकम्पअघि र पछिको अवस्था देखाइएको फिल्ममा निर्देशक प्रदीप पोखरेलले पुनस् निर्माणले ल्याएको परिवर्तनलाई फिल्ममा उनेका थिए । यसका लागि पोखरेललाई इसिमोडले एक हजार अमेरिकी डलर हस्तान्तरण र्गयो ।

दर्शकले भने नेपाली अल्ट्रा धाविका मीरा राईमाथि बनाइएको ‘मीरा’ फिल्मलाई सर्वा्धिक भोट दिएर ‘पिपल्स च्वाइस’ को अवार्ड निर्देशक लोयड बेलचरलाई प्रदान गरे । राईको खेलजीवनलाई केन्द्रमा राखेर तयार पारिएको फिल्म हेर्न उल्लेख्य दर्शक कुमारी हल पुगेका थिए । ‘मीराको मिहिनेत र लगनशीलताबाट प्रभावित भएर फिल्म बनाएको थिएँ,’ शुक्रबार फिल्म प्रदर्शनपश्चात् बेलचरले भनेका थिए, ‘उनलाई कसैले नचिन्दा फिल्म खिचेको, अहिले त दुनियाँले चिनिसक्यो ।’

कार्यक्रममा नेपाल पानोरमा विधाअन्तर्गत पत्रकार देवकी विष्टको ‘इन सर्च अफ देउकी’ ले उत्कृष्ट वित्तचित्रको उपाधि जित्यो । ५० हजार रुपैयाँ राशीको पुरस्कार पाएपछि निर्देशक विष्टले भावुक हुँदै देउकी प्रथा अन्त्य गर्न आफू अझै लागिपर्ने बताइन् । सोही विधामा पूजा गुरुङ र विभूषण बस्नेतले बनाएको ‘दद्या’ ले उत्कृष्ट फिक्सन फिल्मको अवार्ड स्वरूप ७५ हजार रुपैयाँ जितेको थियो । जुरी स्पेसल मेन्सन विधामा उपेन्द्रराज पाण्डे र बद्री न्यौपाने निर्देशित ‘बियोन्ड द हाइट केन’ ले बाजी र्मायो ।

पाँच दिनदेखि चलिरहेको किम्फ सोमबारको प्रदर्शनीपश्चात सकिएको छ । हिमाल एसोसिएनद्वारा आयोजिक महोत्सवमा विभिन्न मुलुकका ८० वटा फिल्म देखाइएका थिए । कार्यक्रम सफल पार्न सघाउने सम्पूर्ण टोलीलाई धन्यवाद दिँदै एसोसिएनका अध्यक्ष वसन्त थापाले अर्को साल भेट्ने वाचा गरे । महोत्सव संयोजक रम्यता लिम्बूले पनि फिल्म छनोटमा सघाउने, निर्णायक मण्डलीसहित दर्शकलाई आभार व्यक्त गरिन् । साँझको अवार्ड वितरण कार्यक्रमलगत्तै ‘मुस्ताङ, द हर्सेस किङडम’ देखाएर कार्यक्रम टुंग्याइएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण
आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु
टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध त्रिभुवन विमानस्थल डेढ घण्टापछि पुन : सञ्चालनमा

ताजा

२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

एसईईको नतिजा आजै सार्वजनिक हुने

रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.