नेपाल मगर पत्रकार संघ नवलपरासीमा श्याम थापा चयन ।
जानकारी केन्द्र
२०७३, मंसिर, २९
नवलपरासी, २०७३ मंसिर २८ । नेपाल मगर पत्रकार संघ नवलपरासीको अध्यक्षमा श्यामबुचा मगर चयन भएका छन् । मंगलवार नवलपरासीको दाउन्नेमा बसेको भेलाले श्यामबुचाको मगरको अध्यक्षतामा ११ सदस्यीय नया कार्य समितिको चयन गरेको हो ।समितिको उपाध्यक्षमा रेमो थापा मगर, सचिवमा भिम गाहा मगर, सह सचिवमा केशरीसोतिमगर, कोषाध्यक्षमा आरती राना मगर सर्वसम्मतले रहेका छन् ।त्यसैगरी सदस्यहरुमा दिपेन्द्र थापा मगर,सजनी आले मगर, दिपक थापा मगर, मानवि बीर्तामगर तथा प्रेमध्वज गाहा मगर रहेका छन् । त्यसैगरी केवी राना मगरको संयोजकत्वमा तिन सदस्यीय सल्लाहकार समीति समेत गठन गरीएको छ । सदस्यमा कमला राना मगर तथा दिल माया पुन मगर रहेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

