डाँका मुद्धाका फरार प्रतिवादी पक्राउ
जानकारी केन्द्र
२०७३, मंसिर, २९
काठमाडौं, २७ मंसिर
नेपाल प्रहरीले बताए अनुशार डाँका मुद्दाका फरार प्रतिबादी काठमाडौं महानगरपालिका–१६ बस्ने नुवाकोट, लिखु–८ का बिजय गुरुङलाई काठमाडौं गोंगबुबाट केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले मंसिर २४ गते पक्राउ गरेको छ ।
डाँका मुद्दामा काठमाडौं जिल्ला अदालतको २०६४ जेठ ७ गतेको फैसलाले ६ वर्ष कैद र १ लाख ६६ हजार ९ सय रुपैयाँ जरीवाना ठहर भएका गुरुङलाई नारायण गुरुङको परिवर्तित नामबाट गोंगबुस्थित नयाँबसपार्कको टिकट काउन्टरमा काम गरिरहेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएकोमा अदालतको आदेशले सोमबार केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा पठाइएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

