• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल
  • ६ घण्टा 

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • ६ घण्टा 

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २० घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • २२ घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • २३ घण्टा 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • २४ घण्टा 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • १ दिन 

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
  • १ दिन 

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चर्को घाममा छालालाइ यसरी सुरक्षित राख्न सकिन्छ

  • २. आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

  • ३. फोटोन मोटर्स नेपालद्वारा बिर्तामोडमा सफल कस्टमर मिटको आयोजना सम्पन्न : पूर्वी नेपालसँगको सम्बन्ध थप बलियो

  • ४. सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै

  • ५. नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

  • ८. Foton Motors Nepal Strengthens Its Presence in Eastern Nepal with Itahari Showroom

  • ९. रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु

  • १०. सरकारी विज्ञापन अब सरकारी सञ्चारमाध्यममै सिमित गर्ने सरकारको निर्णय

सिमा क्षेत्रका अपराध नियन्त्रण गर्न अतिरिक्त महानिरीक्षक शाहिको निर्देशन

admin २०७३, मंसिर, २९

रबिन्द्र यादव, नवलपरासी, २९ मंसिर ।

प्रहरी अतिरिक्त महानिरिक्षक विश्वराज सिंह शाहीले सिमा क्षेमा बढदो अपराधका घटनाहरुलाई शिर्घ रोक्न प्रहरीलाई निर्देशन दिनुभएको छ । लामो समयदेखि सिमा क्षेत्रमा बढदै गएको लागुऔषध ओसार पोसार, मानव बेचबिखन र विभिन्न सामानहरुको चोरी तस्करीलाई नियन्त्रण गर्न नवलपरासी प्रहरीलाई निर्देशन दिनु भएको हो ।

सिमा प्रहरी चौकी महेसपुर नवलपरासीको नवनिर्मित भवनको एक भव्य समारोह बिच उद्दघाटन गर्दै प्रहरी अतिरिक्त महानिरिक्षक शाहीले सिमा संवेदनशिल स्थलरहेको हुँदा उक्त क्षेत्रमा दुबै देशको सुमधुरता कायम गरिसो क्षेत्रमा घटने विभिन्न अपराधका घटनाहरुलाई नियन्त्रणगर्ने शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन प्रहरीलाई निर्देशन दिनु भयो ।

श्री शान्ति तथा पुर्न निर्माण मन्त्रालय, शान्तिकोषबाट प्राप्त १ करोड २० लाख रुपियामा सिमा प्रहरी चौकी महेसपुरले कार्यालय, ब्यारेक र भान्साघरसहित दुई तल्ले नव निर्मित भवनको आज एक कार्यक्रम बिच उद्दघाटन भएको प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद चौधरीलेजानकारी दिनु भयो । वर्षाैंदेखि जिर्ण तथा अपुग अवस्थामा रहेको सिमा प्रहरी चौकीलाई शान्ती सुरक्षा प्रदान गर्न निकै समस्या भैरहेको बेला यस नवनिर्मित भवनले अबका दिनमा प्रहरीलाई थप उर्जा थपिने प्रहरी उपरिक्षक चौधरीले विश्वास लिएको जानकारी दिनु भयो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना
यस्तो छ आजको मौसम पुर्वानुमान
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, प्रतिलिटर कति पुग्यो ?

ताजा

पैसा कमाउन अपनाउनुस् यी तरिका, जसले बनाउँछ सफल

देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.