ढुंङ्गाका विभिन्न देविदेवताका मूर्ती सहित पक्राउ
जानकारी केन्द्र
२०७३, मंसिर, २९
काठमाडौँ, २९ मंसिर
नेपाल प्रहरीले बताएअनुशार दोलखा भिमसेनस्थान घर भई काठमाडौँ महानगरपालिका–१९ ढोकाटोल बस्ने २० बर्षीया कुमारी तामाङलाई प्रहरीले ढुंङ्गाबाट बनेका विभिन्न देविदेवताका मूर्तीहरु सहित पक्राउ गरेको छ ।
महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार राति काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा शंकास्पद अवस्थामा हिडिरहेको फेला पारी चेकजाँच गर्दा ढुङ्गाको नागको मूर्ति ८ ईन्चको १ थान बरामद भएको थियो । प्रहरीले उनको कोठा समेत तलासी गर्दा ढुंगाका बिभिन्न देविदेवताका अंदाजी ६ देखी ८ ईन्चसम्मका ८ थान मुर्ती र ढलोटको थान १ मूर्ती बरामद भएको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

