चोरीको मोटरसाइकल सहित प्रहरीले यसरी पक्राउ गर्यो
जानकारी केन्द्र
२०७३, मंसिर, ३०
काठमाडौं ३० मंसीर ।
नेपाल प्रहरीले जानकारी केन्द्रलाइ बताए अनुशार चाङ्गुनारायण नगरपालिका–६ झौखेल बस्ने १७ वर्षीय प्रकाश दुवाल र भक्तपुर नगरपालिका–१० व्यासी बस्ने १७ वर्षीय प्रितम दुवाललाई प्रहरीले चोरीको मोटरसाइकल सहित पक्राउ गरेको छ ।
भक्तपुर नगरपालिका–१० कालिघाट कासनमा बुधबार प्रहरीले चेकिङ्ग गर्ने क्रममा मंसिर २२ गते इनाजोबाट हराएको बा.२१ प ३०१८ नम्बरको र मंसिर २३ गते महाकाली स्थानबाट हराएको बा.३९ प ८१९२ र बा.४२ प ५८७७ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

