तेह्रथुमको संक्रान्ति बजारमा भिषण आगलागी
जानकारी केन्द्र
२०७३, पुष, १
तेह्रथुमको संक्रान्ति बजारमा अहिले भिषण आगलागी भइरहेको छ । अग्नि सेंढाईको घरबाट सुरु भएको आगोले अन्य पाँच वटा घर समेत जलेर नष्ट भएको बताइएको छ अग्नि सेढार्इंको घरबाट सुरु भएको आगलागीमा सँगै रहेका इन्द्र गाैतम बद्री सेढार्इं, दिपेश सिटौला, अमृत गहतराज र देवेन्द्र पाहीमको घर पूर्णरुपमा जलेको छ बजारको तल्लो भागमा अागो नियन्त्रणमा अाए पनि हावा माथि तिर लागेकोले माथिल्लो बजारमा अझै पअागो नियन्त्रणमा अाउन सकेको छैन
आगो नियन्त्रणका लागि अहिले स्थानिय, प्रहरी र एउटा स्काभेटर प्रयोग गरिएको भए पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिन स्काभेटरले घरहरू भत्काइ रहेकाे छ
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

