• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३२ असार २०८३, बिहीबार
३२ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • १५ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • १५ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • १५ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • १ दिन 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • २ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • २ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

मुसहर ,थारु तथा बोेटे समुदायका लागी उपचार थलो स्थल बन्यो अमलटारी सामुदायीक स्वास्थ्य केन्द्र

admin २०७३, पुष, २

रबीन्द्र यादव
नवलपरासी । नवलपरासीका मुसहर,थारु तथा बोटे समुदायका लागी अमलटारी सामुदायीक स्वास्थ्य केन्द्र स्वास्थ्य उपचार गर्ने प्रमुख थलो बनेको छ ।
बिशेष गरी जिल्लाको करिब ८० कि.मी र पूर्ब पश्चिम राजमार्गबाट करिब ७ कि.मी दुर दरारमा रहेको अग्यौली ५ हाल कावासोती १४,१५ र १६ बाघखोरमा स्थापना गरिएको अमलटारी सामुदायीक स्वास्थ्य केन्द्र अमलटारी मध्यवर्ती क्षेत्र जुन बिशेष गरि बन्य जन्तु र राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्र आसपासमा बस्न मुसहर,थारु तथा बोटे समुदायका लागी स्वास्थ्य उपचारको दृष्टिकोणले निनै भरपर्दो माध्यम बन्न सफल भएको हो ।
डब्लु डब्लु एफ तराई भूपरिधि कार्यक्रम , अमलटारी मध्यवर्ती उपभोक्ता समिति, स्थानिय जनसमुदाय र नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाको संयुक्त लगानीर सर सहयोगमा ई.स.बि.सम्बत १९ मे २०१३ सालमा स्थापना गरिएको उक्त सामुदायीक स्वास्थ्य केन्द्रमा दैनिक रुपमा सोहि समुदायका करिब १० देखी २० जना सेवाग्राहीहरुले यौन ताथा प्रजनन् स्वास्थ्य सेवा लिदै वा पाउदै आएका छन् ।

सुरुवात अवस्थामा स्वास्थ्य उपचार सेवा पहुचको निकै दुरदरार तथा निकै टाढां अवस्थमा रहेका मुसहर,थारु तथा बोटे समुदायका लागी यो सामुदायीक स्वास्थ्य केन्द्र स्वास्थ्य उपचारका लागी लोकप्रिय माध्यम बन्न सफल भएको हो ।

सामुदायीक स्वास्थ्य केन्द्र स्थापना भए संगै यहांका स्थानियहरुलाई स्वास्थ्य उपचारमा निकै सजिलो समेत भएको छ । परिवार नियोजन संघले यस स्वास्थ्य केन्द्र मार्फत दिन र रातको समय सेवा दिदै आएपछि यहांका स्थानिय निकै लाभान्वित भएका हुन् ।

बिशेष गरी पर्यटकीय क्षेत्रमा बिकास उन्मुख मानिएको यस आसपासका जनताले सामुदायीक स्वास्थ्य केन्द्रको स्थापना संगै स्वास्थ्य उपचारमा निकै सहजता भएको छ । यसका लागी स्थानियले पनि सहयोग गर्दै केन्द्रमा थप सेवा बिस्तार गरिने तयारी गरिएको केन्द्रका ब्यवस्थापन समितीका संयोजक छन्नुराम महतोले बताउनुभयो ।

यस सामुदायीक स्वास्थ्य केन्द्रले हाल अस्थिाई परिवार नियोजन सेवा , गर्भवती महिलाको जांच र उपचार, सुत्केरी पश्चात जांच , किशोर किशोरी हरुको लागी युवा मत्रिवत यौन तथा प्रजनन् स्वास्थ्य , सामान्य स्वास्थ्य जनंच र उपचार , लैंगिकता आधारित हिंसा परामर्श र अन्य उपचार लगायतका सेवा निशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ भने संस्थालाई दिगो बिकासका लागी औषधी मात्र खरिद मूल्यमा नै बिक्रि बितरण सेवा उपलब्ध गर्दै आएको क्लिनिक संचालक अ.न.मी हेमा महतोले जानकारी गर्नु भयो । । जसबाट यस गाउं आसपास सहित छिमेकी गा.वि.स.का जनताहरुले पनि प्रत्यक्ष रुपमा सेवा लिदै आएका छन् ।

परियोजना अवधिको अनत्य सम्ममा यहांका जनतालाई प्रत्यक्ष रुपमा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुच लक्षित समुदायमा पु¥याई स्वस्थ जीवनयापनका साथै प्राकृतिक श्रोतको दिगो व्यवस्थापन गर्ने यस परियोजनाको मुख्य लक्ष्य साथै नेपाल परिवार नियोजन संघ नवलपरासी शाखाको मुख्य उदेश्यले रहेको छ, हाल यस्तै परियोजना नेपाल परिवार नियोजन संघ मार्फत ८ वटा जिल्लाहरुमा सन २०१७ डिसेम्बर ३१ सम्म संचालन हुंदै रहेको छ ।

संस्थाले यस क्षेत्रमा परियोजना मार्फत प्राकृतिक श्रोत व्यवस्थापन साथै यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रमलाई एकिकृत रुपमा सञ्चालन गर्दै लक्षित समुदायको जीवनस्तर उकास्ने रणनीतिःअघि सारेको छ ।

प्रजनन स्वास्थ्य सेवा तथा जैविक विविधताको निरन्तर रुपमा संरक्षण र सम्बद्र्दनका लागि परियोजनाको दिगो विकास प्रमुख पक्ष हो । यसका लागि अमलतारी मध्यवर्ती उपभोक्ता समिति अग्यौली, तराई भू परिधि कार्यक्रम र नेपाल परिवार नियोजन संघ नवलपरासी शाखा द्वारा अमलटारी आफनैे भवनमा संयुक्त रुपमा सञ्चालित सामुदायिक स्वास्थ्य सेवा केन्द्र स्थापना गरिएको छ ।

साथै बहुउद्देशीय स्रोत केन्द्रको दिगो विकासका लागि अमलटारी मध्यवर्ती उपभोक्ता समितिहरुको सहयोगमा आर्थिक स्रोत जुटाई त्यसमा संघबाट समेत थप गरी दुबै संस्थाको रेखदेखमा संस्थागत दिगो बिकोसका लागी स्थानिय वित्तिय संस्थामा मुद्दती खाता खोली बिउ पूजी केहि मात्रामा स्थापना भई सकेको र यस बर्ष पनि थप गरि संस्थागत दिगो बिकासलाई मध्य नजर गरि कार्यक्रम गरिने संघले जानकारी गराउनु भएको छ ।

उक्त खाताबाट प्राप्त ब्याज क्लिनिक व्यवस्थापन समिति र संघबाट सञ्चालन हुने गरी जम्मा गरीनेछ र सोही व्याजबाट उपरोक्त स्वास्थ्य संस्थालाई निरन्तरता दिईने भाबि योजना रहेको नेपाल परिवार नियोजन संघ नवलपरासीले जनाएको छ ।
अन्तमा यो परियोजनाको बिशेषता जनसंख्या , स्वास्थ्य र बाताबरण लाई लक्षित गरि २ । ३वटा संस्थाहरु मिलेर निर्धारित समुदायका जनसमुदायहरुको स्वास्थ्य स्तर उकास्ने र बन बाताबरण लगायत बन्य जन्तुको संरक्षण गर्ने र एउटै बाटो हिंडेर निर्धारित लक्ष्य प्राप्ति गर्ने यस परियोजनाको उदेश्य रहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
आजदेखि पूर्ण तौलको एलपी ग्यास सिलिन्डर बिक्री पुन : सुरु, मुल्य कति ?
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित

ताजा

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.