चन्द्रनिगाहपुरमा लागु औषध कोरेक्स सहित दुई जना पक्राउ
जानकारी केन्द्र
२०७३, पुष, ३
रोशन पोखरेल
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । गस्ती टोलीले चन्द्रपुर नगरपालिका वडा नं. ६ स्थित सहिद स्मृति पार्कबाट जुडबेला जाने सडकमा चेक जाँच क्रममा दुई व्यक्ती भागे पछि प्रहरीले समाती खोज तलास गर्ने क्रममा दुई जनालाई लागु औषध सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा राजु वाग्ले र पवन कुमार साह रहेका छन् । उनीहरूको साथबाट कोरेक्स ४४ थान र नाइट्रोभेट ४४ पिस सहित पक्राउ परेको हुन । पक्राउ परेका व्यक्तीहरूलाई हिरासतमा राखी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

