• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, कार्तिक २२, २०८२
शुक्रबार, कार्तिक २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

राष्ट्रिय विकास बैंकको नाफा ४५ प्रतिशतले घट्यो

२०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

नेप्सेमा सागर डिष्टिलरी लिमिटेडको शेयर सूचीकृत

नक्कली बीमा दाबी गर्ने छ जना पक्राउ

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकको नाफा दोहोरो अंकले घट्यो

२०८२ साल कार्तिक २१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

रवि र छविको मुद्दामा जिल्लाको फाईल झिकाउन आदेश

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक १८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक १६ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल कार्तिक १७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. यस्तो रहेको छ हरिबोधिनी एकादशीको महत्व

  • ६. नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किङ्समा पुन : मार्टिन गुप्टिल

  • ७. २०८२ साल कार्तिक २० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. चार उद्योगले तिरे विद्युत् महसुलको बक्यौता

  • ९. कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना

  • १०. एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

धार्मिक क्षेत्रकोे विकास मेरो विशेष पहल हुने ः राज्यमन्त्रि बनिया

रबिन्द्र यादव र परासी, ३ पुष

संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्रि ईन्द्र बहादुर बानियाले नवलपरासीको धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गर्नका लागि विशेष पहल गर्ने बताउनु भयो । भगवान गौतम बुद्धको अस्ट धातु भएको रामग्राम स्तुप, बुद्धको मावली घर रहेको देवदह एवं लुम्विनीसंग जोडेर बुद्ध सर्किट समेत बनाउनमा राज्यमन्त्री बानियाले पहल गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।
जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल गजेन्द्रमोक्ष धाम त्रिवेणी, दाउन्ने मन्दिर, मौलाकालिका, पालीभगवती मन्दिर, महलपोखरी नन्दन ताल, मदारबाबा स्थान लगातएका धार्मिक एवं प्रर्यटकिय स्थलहरुको विकास तथा प्रवर्धनका लागि आफँुले बिषेश पहल गर्ने बताउनु भएको छ ।
जिल्लाको सुनवलमा संचालीत औद्योगि व्यपार मेलाको समापन कार्यक्रममा राज्यमन्त्रि बानियाले, स्थानिय उद्योगी तथा ब्यापारीहरुको प्रर्वधनमा सहयोग पुगेको भन्दै खुलेर प्रसंसा गर्नु भएको थियो । निजि क्षेत्रसंगको सहकार्यवाट नै देशको अर्थतन्त्र माथि उठ्न सक्ने भएकाले सरकार निजिक्षेत्रसंग सहकार्य गर्न तयार रहेको उहाँले बताउनु भयो ।
गत मंसीर २३ गते देखी सुनवलमा संचालीत तेस्रो नवलपरासी औधोगीक एवं ब्यापार मेला आज आईतवार समापन भएको छ । मेलाको समापन कार्यक्रममा बोल्दै राज्यमन्त्रि बानियाले अहिलेको प्रदेश नम्वर ५ लाई अखण्ड राख्ने विषयमा भएको बन्द र त्यसका वारेमा बन्द आवाहन कर्तालाई सहमति, सहकार्य र छलफलको माध्यामवाट संसदवाट नै समाधान खोज्न आवाहन गर्नु भयो । फुटेज छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषकका लागि सहज ऋण : कृषि विकास बैंकले ल्यायो ६.४९% ब्याजदरमा नयाँ योजना
    एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा
    सुरक्षित र स्मार्ट टुल्समार्फत क्रिएटरहरूलाई सशक्त बनाउन टिकटकका नयाँ फिचर

    लोकप्रिय

    २०८२ साल कार्तिक १८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १६ गते आईतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक १७ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    यस्तो रहेको छ हरिबोधिनी एकादशीको महत्व

    ताजा

    नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

    राष्ट्रिय विकास बैंकको नाफा ४५ प्रतिशतले घट्यो

    २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    नेप्सेमा सागर डिष्टिलरी लिमिटेडको शेयर सूचीकृत

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • नोभेम्बर महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
    • राष्ट्रिय विकास बैंकको नाफा ४५ प्रतिशतले घट्यो
    • २०८२ साल कार्तिक २२ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • नेप्सेमा सागर डिष्टिलरी लिमिटेडको शेयर सूचीकृत
    • नक्कली बीमा दाबी गर्ने छ जना पक्राउ

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.